म्याग्दी समाचार

पिप्लेमा सम्पन्न स्वास्थ्य शिवीरबाट करिब पन्ध्र सय लाभान्वित

म्याग्दी, १ फागुन । म्याग्दीको पिप्लेमा सम्पन्न निशुल्क स्वास्थ्य शिवीरबाट करिब पन्ध्र सय जना लाभान्वित बनेका छन्। पिप्लेमा रहेको स्थानीय क्रियटिभ युथ ग्रुप (सिवाइजी) र पिप्ले महिला विकास सहकारी सस्थाको संयुक्त आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको हो । शिवीरमा नाक,... पुरा पढ्नुहोस

बालमन्दिरमा बयालीस लाखको लगानीमा पूर्वाधार निर्माण

बेनी, २६ माघ । बेनी नगरपालीका ७ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बयालीस लाख रुपैया भन्दा बढीको लगानीमा पूर्वाधार निर्माण भएको छ । सरकारी निकायको सहयोगको तुलनामा तिन गुणा बढी रकम स्थानीय स्रोतबाट जुटाएर पक्कि कक्षाकोठा भवन, खानेपानी सुबिधा सहितको छात्रा मैत्री शौचालय निर्माण भएको हो । २८ लाख ३६... पुरा पढ्नुहोस

स्ववियू चुनाबलाई लक्षित गरि अनेरास्ववियूद्धारा प्रचार अभियान सुरु

म्याग्दी, २६ माघ । आगामी फागुन १४ गते हुने स्ववियु चुनावलाई लक्षित गरि अनेरास्ववियू म्याग्दीले प्रचार अभियान थालेको छ । चुनाबमा आफ्नो संगठनलाई जिताउन विभिन्न अभियान सहित प्रचार अभियानलाई तिब्रता दिइएको अनेरास्ववियू म्याग्दीले जनाएको छ । अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसले मंगलवार संगठन दर्ता संगै सदस्यता बितरणको काम लाई पनि तिब्रता... पुरा पढ्नुहोस

मासूको मूल्यमा एकरुपता कायम गर्न र मूल्यसूची राख्न दिर्नेशन

[caption id="attachment_608" align="alignnone" width="1037"] This is test[/caption] म्याग्दी, २६ माघ । बजार अनुगमन टोलीले बेनीका मासु व्यवसायीहरुलाई मूल्यसूची राख्न र मूल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले सबै पसलमा मूल्य सूची नभएको, अद्यावधिक नगरेको र फरक फरक मूल्यमा मासू बिक्री गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो ।... पुरा पढ्नुहोस

दृष्टिबिहिन अमिटको सगरमाथा आरोहणको लागि सहयोग जुट्दै

म्याग्दी, २५ माघ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका बागलुङका एक दृष्टिबिहिन अपांगता भएका व्यक्तिको लागि सहयोग जुट्न थालेको छ । अपांगता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पु¥याउन सक्छ भन्ने उदाहरण पेश गर्न सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् । आरोहणका लागि १... पुरा पढ्नुहोस

स्थानीय निकायका कर्मचारी आन्दोलनमा

बेनी, २५ माघ । म्याग्दीमा रहेका स्थानीय निकायका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका दशेभरका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने... पुरा पढ्नुहोस

खारेज गर्ने घोषणालगत्तै भारतले दुई हजार दरका नयाँ नोट चलनमा

पाँच सय र हजार दरका पुराना नोट खारेज गर्ने घोषणालगत्तै भारतले दुई हजार दरका नयाँ नोट चलनमा ...पाँच सय र हजार दरका पुराना नोट खारेज गर्ने घोषणालगत्तै भारतले दुई हजार दरका नयाँ नोट चलनमा ...पाँच सय र हजार दरका पुराना नोट खारेज गर्ने घोषणालगत्तै भारतले दुई हजार दरका नयाँ नोट...... पुरा पढ्नुहोस

पशु विकास अधिकृत नरबहादुर बानियाले जानकारी

भिमप्रसाद पुनलाई खटाइएको पशु विकास अधिकृत नरबहादुर बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोक सेवा आयोगको नियम अनुसार परिक्षा मार्फत करारमा नियुक्त गरिएको हो । उनिहरुले गाविस कार्यालय मातहत रहेर कृषकहरुलाई पशु सेवा र स्वास्थ्य सम्बन्धि सेवा दिने जिम्मेवारी पाएका छन् । गत वर्ष गुर्जा, रुम, बरंजा, राम्चे, दोवा, चिमखोला......... पुरा पढ्नुहोस

भने विकास आयोजना दुहुनो गार्इ हुन पुगेका छन् । उपत्यकाका सहरी सडक

योजनाको सर्वेक्षणदेखि नै सुरु गरिने अनियमितता, भ्रष्टाचार र हेलचेक्य्राइँको दुश्चक्रबाट देशभरका सार्वजनिक निर्माण आक्रान्त भएको छ । फलस्वरूप, इमानदारीसाथ काम गर्ने निर्माण व्यवसायीसमेत बदनाम भएका छन् भने विकास आयोजना दुहुनो गार्इ हुन पुगेका छन् । उपत्यकाका सहरी सडक पनि यस्तै माफियाको दुश्चक्रमा परेको छ । पैसा लिने र काम लामो...... पुरा पढ्नुहोस

लोक सेवा आयोगको नियम अनुसार परिक्षा मार्फत करारमा नियुक्त गरिएको हो । उनिहरुले गाविस का

भिमप्रसाद पुनलाई खटाइएको पशु विकास अधिकृत नरबहादुर बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार लोक सेवा आयोगको नियम अनुसार परिक्षा मार्फत करारमा नियुक्त गरिएको हो । उनिहरुले गाविस कार्यालय मातहत रहेर कृषकहरुलाई पशु सेवा र स्वास्थ्य सम्बन्धि सेवा दिने जिम्मेवारी पाएका छन् । गत वर्ष गुर्जा, रुम, बरंजा, राम्चे, दोवा, चिमखोला...... पुरा पढ्नुहोस