म्याग्दी समाचार
शिक्षक र कर्मचारीले दिए आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, १७ फागुन । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो । आदर्श मावि रिमा स्रोत... पुरा पढ्नुहोस
माओवादी केन्द्र मंगला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न
- 7 बर्ष, 8 महिना अगाडि
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, १६ फागुन । नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लामा प्रस्तावित गाउँपालिकाहरुमा पार्टीको संगठन निर्माण गर्न थालेको छ । अभियान अन्र्तगत सोमबार मंगला गाउँपालिकाको प्रथम सम्मेलन बावियाचौरमा सम्पन्न गरेको छ । सम्मेलनले चन्द्रप्रसाद बुढाथोकिको अध्यक्षतामा ४५ सदस्यीय नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका समिति निर्वाचित गरेको छ । कृष्णलाल सापकोटाको संयोजकत्वको निर्वाचन... पुरा पढ्नुहोस
भगवतीमा तिन दिने सकारात्मक तालिम सुरु
- 7 बर्ष, 8 महिना अगाडि
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी,१६ फागुन । म्याग्दी राखुभगवती गाविसको साझपानीमा जिल्ला विकास समितिको आयोजना र देउराली युवा क्लवको ब्यवस्थापनमा तिन दिने नेतृत्व विकास तथा सकारात्मक सोच सम्वन्धि तालिम सोमबार देखि सुरु भएको छ । देउराली विद्यालयका ब्यवस्थापन समितिको अध्यक्ष रेशबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि एव प्रमुख प्रशिक्षक रामबहादुर रावतले... पुरा पढ्नुहोस
कर्मचारीले दुख दिएको भुरुङ तातोपानीबासीको गुनासो
- 7 बर्ष, 8 महिना अगाडि
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, १६ फागुन । म्याग्दीको भुरुङ तातोपानीका बासिन्दाहरुले जिविसका कर्मचारी कार्यकक्षमा नबस्दा दुख पाएको गुनासो गरेका छन् ।भुरुङतातोपानी गाविस कार्यालयले शनिबार मान्द्रेढुङ्गामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा लेखा, प्राबिधिक र योजना शाखाका कर्मचारी कार्यकक्षमा नभेटिदाँ दुख र सास्ती पाएको गुनासो गरेका हुन् । भुरुङ तातोपानी–मान्द्रेदुङ्गा सडक उपभोक्ता समितिका अध्यक्ष रामबहादुर... पुरा पढ्नुहोस
माओवादी केन्द्र मंगला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न
- 7 बर्ष, 8 महिना अगाडि
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, १६ फागुन । नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लामा प्रस्तावित गाउँपालिकाहरुमा पार्टीको संगठन निर्माण गर्न थालेको छ । अभियान अन्र्तगत सोमबार मंगला गाउँपालिकाको प्रथम सम्मेलन बावियाचौरमा सम्पन्न गरेको छ । सम्मेलनले चन्द्रप्रसाद बुढाथोकिको अध्यक्षतामा ४५ सदस्यीय नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका समिति निर्वाचित गरेको छ । कृष्णलाल सापकोटाको संयोजकत्वको निर्वाचन... पुरा पढ्नुहोस
दृष्टिबिहिन अमिट सगरमाथा आरोहण यात्रामा
- 7 बर्ष, 8 महिना अगाडि
- १७ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, १६ फागुन । बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसी दृष्टिविहिन हुन् । जन्मजात रुपमै दृष्टिविहिन रहेका केसीले सगरमाथाको रंग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजसास्त्रमा एमए सम्मको अध्ययन गरेका ३२ बर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन् ।... पुरा पढ्नुहोस
गंगटा युृथ क्लबद्धारा बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुँदै
- 7 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७३, सोमबार
म्याग्दी, १६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि... पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्धारा उम्मेदवारी घोषणा,अध्यक्षमा सुदिन पौडेल
- 7 बर्ष, 9 महिना अगाडि
- ८ फाल्गुन २०७३, आईतवार
म्याग्दी, ८ फागुन । फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) म्याग्दीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । क्रान्तिकारीले आईतवार पत्रकार सम्मेलन गरि आफ्नो संगठनको तर्फबाट स्ववियु निर्वाचनमा उम्मेदवार बनेकाहरुको नामावली सार्वजनिक गरेको छ । कार्यक्रमम अखिल क्रान्तिकारीका केन्द्रिय सचिब तथा प्रदेश नम्बर... पुरा पढ्नुहोस
प्रजातन्त्र दिवसको अबसरमा कर्मचारी र नेताहरुबीच मैत्रीपूर्ण फुटबल
- 7 बर्ष, 9 महिना अगाडि
- ८ फाल्गुन २०७३, आईतवार
म्याग्दी, ८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आईतबार जिल्लामा क्रियाशिल राजनितिक दलका नेता र सरकारी कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । ६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको... पुरा पढ्नुहोस
प्रजातन्त्र दिवसको अवसरमा पखेर प्राविको सातौ बार्षिकत्सव
- 7 बर्ष, 9 महिना अगाडि
- ८ फाल्गुन २०७३, आईतवार
म्याग्दी,७ फागुन । म्याग्दी बंरजा २ मा रहेको पखेर प्राविले प्रजातन्त्र दिवसको अवसरमा सातौ बार्षिकउत्सव मनाएको छ। बार्षिक अवसरमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको शनिवार उद्घाटन गरिएको छ । विधालयको सातौ बार्षिक उत्सवलाई उद्घाटन गर्दै सांसद नरदेवी पुनले गाउँमा शिक्षा स्वास्थ्य सडक तथा भौतिक संरचना निर्माण गर्न शिक्षक तलब जुटाउन... पुरा पढ्नुहोस