म्याग्दी समाचार
फुड पोइजिङ खानाले ससुराली आएका आमा–छोराको मृत्यु
- 8 बर्ष, 3 महिना अगाडि
- २० जेष्ठ २०७४, शनिबार
बेनी, २० जेठ । म्याग्दीको मँगला–५ छिस्वाङमा ससुराली आएका आमा छोराको फोड पोइजिङका कारण ज्यान गएको छ । सासु–ज्वाईको अवस्था गम्भिर छ । शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पुर्याएपनि त्यहाँ उपचार संभव नभएपछि चारैजनालाई बेनी... पुरा पढ्नुहोस
लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन्
- 8 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा बिजयी भएकी छिन् । त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ अवार्डको बिहीबार भएको फाईनलमा दगामीले उपाधी जितेकी हुन् । १८ वर्षिया दगामीले नृत्य प्रतियोगिताको उपाधीका साथै नगद तिन लाख रुपैया पुरस्कार... पुरा पढ्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान
- 8 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७४, शुक्रबार
काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ । मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको... पुरा पढ्नुहोस
चुनावमा साढे दुई करोड खर्च
- 8 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, १८ जेठ । गत बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन सम्पन्न गर्न म्याग्दीमा साढे दुई करोड रुपैयाँ भन्दा बढी सरकारी बजेट परिचालन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत दुई करोड ६७ लाख रुपैयाँ... पुरा पढ्नुहोस
बालमन्दिरमा जनप्रतिनिको सम्मान
- 8 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७४, शुक्रबार
बेनी, १८ जेठ । बेनी नगरपालीका ८ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयले बिहीबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष रामकृष्ण बराईली र वडा सदस्यहरुलाई स्वागतका साथै विद्यार्थीहरुलाई पुरस्कार र छात्रवृत्ती समेत वितरण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख... पुरा पढ्नुहोस
म्याग्दीका नगर र गाउँ कार्यपालीकाले पूर्णता पायो । यस्तो छ ६ तहको नतिजा
- 8 बर्ष, 3 महिना अगाडि
- १९ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, १८ जेठ । म्याग्दीका नगर र गाउँ कार्यपालीकाले बिहीबार पूर्णता पाएको छ । बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालीका प्रमुख, उपप्रमुख, गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालीकामा दलित, अल्पसंख्यक र महिला सदस्य चुनेका हुन् । म्याग्दीको एक नगरपालिका सहित पाँच गाउँपालिकामा नै नगर... पुरा पढ्नुहोस
मुस्लीम समुदायलाई जातीय पोशाक वितरण
- 8 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, १८ जेठ । बेनीका मुस्लीम समुदायलाई जातीय पोशाक वितरण गरिएको छ । जिल्ला समन्वय समितिको सहयोगमा रमजान पर्वको अवसरमा पोशाक खरिद गरेर वितरण गरिएको मुस्लीम सेवा समितिले जनाएको छ । ४० जना विद्यार्थी सहित ७८ जनालाई एकएक जोर का दरले पोशाक वितरण गरिएको समितिका अध्यक्ष रहमद खानले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
साहीत्यकार शर्माको १३ औ कृती “चिताको काखमा” बिमोचन
- 8 बर्ष, 3 महिना अगाडि
- १८ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, १८ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १३ औ कृती “चिताको काखमा” को बुधबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको कबिता सङग्रह “चिताको काखमा” को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बिमोचन गर्नुभएको हो । यो कृतीमा सामाजिक र... पुरा पढ्नुहोस
दग्नाममा भूमेपुजा मेला सुरु, विहिवारदेखि बास्केटबल खेल सुरु हुने
- 8 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
म्याग्दी, १७ जेठ । रघुगंगा गाउँपालिका–४ दग्नाममा भुमे पुजा मेला सुरु भएको छ । पूजाको अवसरमा मंगलवार परम्परागत लिँगो जुधाई सम्पन्न भएपछि बुधवारदेखि विविध खेलकुद र साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । एकता युवा क्लबको आयोजनामा भुमे पुजाको अबसरमा हरेक बर्ष मेला आयोजना हुने गरेको छ । बुधवार पुख्र्यौली नृत्य... पुरा पढ्नुहोस
बेनी अस्पतालमा अत्याधुनिक एक्सरे मेसिन, आइभीयु सेवा सुरु
- 8 बर्ष, 3 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
म्याग्दी, १७ जेठ । बेनी अस्प्ताल म्याग्दीमा अत्याधुनिक प्रविधिको एक्सरे मेसिन जडान गरिएको छ । यसअघि सञ्चालनमा रहेका दुबै मेसिनमा खराबी देखिएपछि अस्पतालले स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागको सहयोगमा उक्त एक्सरे मेसिन ल्याएको हो । ३ सय एमए क्षमताको मेसिन जडानपछि शरिरको जुनसुकै भागको एक्सरे गर्न सकिने अस्पतालका प्रमुख... पुरा पढ्नुहोस