म्याग्दी समाचार
हिस्तानका दुई विद्यार्थी वेपत्ता
- 7 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७३, बुधबार
म्याग्दी २ चैत । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै वेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राबिको कक्षा ४ मा पढ्ने १० वर्षिय राजकुमार बिक र ८ वर्षिय सुवास रन्तिजा मंगलबार दिउँसोदेखि वेपत्ता भएका हुन् । दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्कीएका उनिहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि रिमा स्रोत... पुरा पढ्नुहोस
बेनीमा उपभोक्ता अधिकार दिवस मनाइयो
- 7 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७३, बुधबार
म्याग्दी, २ चैत । बेनीमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा “उपभोक्ता हित संरक्षणमा लगाऔ ध्यान, सुरक्षित राखौ सम्पत्ती जिउज्यान” भन्ने मूल नाराका साथ जागरण कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि सुरु भएको ¥याली बजार... पुरा पढ्नुहोस
माउण्ट एभरेष्टले सम्पन्न ग¥यो माउण्ट साँझ–२०७३
- 7 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७३, बुधबार
जिल्ला सदरमुकाम बेनीबजारस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले सोमबार माउण्ट साँझ–२०७३ सम्पन्न गरेको छ । कार्यक्रममा विशेष गरी यस बर्षमा भएका जिल्ला स्तरीय प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मनोरञ्जनात्मक प्रस्तुती राखिएको थियो । जिल्लाको लोकसंस्कृतिलाई बचाउन तथा विद्यालयमा रहेका प्रतिभालाई मञ्च दिनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका... पुरा पढ्नुहोस
विश्व किर्तिमानी कायम गराउन म्याग्दीका शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्ने
- 7 बर्ष, 8 महिना अगाडि
- १ चैत्र २०७३, मंगलवार
म्याग्दी, १ चैत । म्याग्दीको भुरुङ तातोपानीका मीन बहादुर शेरचन छयासी बर्ष पुगे । उमेरले बुढ्यौली लागेपनि उनको शाहसले उनी अझै युवा अबस्थामै छन भन्ने भान गराउन । सन २००८ मा ७६ बर्षको उमेरमा सवोच्च शिखर सगरमाथा हिमालको आरोहण गरेका शेरचनले अहिले पुनः ८६ बर्षको उमेरमा सगरमाथाको उकालो चढ्ने निधो... पुरा पढ्नुहोस
प्रशासन कार्यालयद्धारा सरकारी कार्यालयको छड्के अनुगमन, ५६ जना कर्मचारी अनुपस्थित
- 7 बर्ष, 8 महिना अगाडि
- १ चैत्र २०७३, मंगलवार
म्याग्दी, १ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा रहेका सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन छड्के अनुगमन थालेको छ । मंगलवार कार्यालयले गरेको अनुगमनका क्रममा जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु मनपरि ढंगले विदा स्विकृत नगराईकन कार्यालयमा नआउने प्रचलन रहेको देखाएको छ । सरकारी कार्यालयमा रहेका कर्मचारीको नियमितता र... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकाको केन्द्रमा हिँडेका कार्यकारी प्रमुख सहितको टोलिलाई यसरी भयो अबरोध (फोटो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- १ चैत्र २०७३, मंगलवार
म्याग्दी, १ चैत । सरकारले घोषणा गरेको नयाँ स्थानीय तह अन्र्तगत म्याग्दीको धौलागिरी गाउँपालिकाको केन्द्र सुभारम्भ गर्न हिँडेको टोलिलाई ताकमबासीले अबरोध गरेका छन् । धौलागिरी गाउँपालिकाको केन्द्र ताकम हुनुपर्ने भन्दै आन्दोलित बनेका स्थानीयले आयोग र सरकारले अबैज्ञानिक तवरले गाउँपालिकाको केन्द्र मुना तोकेको भन्दै सो टोलिलाई आज विहान करिब ११ बजेदेखि... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठनको गाउँपालिका स्तरीय संरचना निर्माण
- 7 बर्ष, 8 महिना अगाडि
- १ चैत्र २०७३, मंगलवार
म्याग्दी, १ चैत । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले सरकारले हालै कार्यान्वयनमा ल्याएको स्थानीय तह अनुसारको संगठन निर्माण गर्न थालेको छ । संगठनले म्याग्दीको मालिका , मंगला, धौलागिरी र अन्नपूर्ण गाउँपालिकामा प्रथम अधिवेशन मार्फत गाउँपालिका स्तरीय संरचना निर्माण गरेको हो । अन्नपूर्ण गाउँपालिकामा भएको नेपाल... पुरा पढ्नुहोस
भुकम्पले भत्कीएको विद्यालय भवन पुननिर्माण
- 7 बर्ष, 8 महिना अगाडि
- १ चैत्र २०७३, मंगलवार
म्याग्दी,०७२ बैशाख १२ गतेको भुकम्पका कारण सो विद्यालयको ७ कोठे भवन भत्कीएको थियो । अमेरीकाको ग्लोबल न्युटे«शन एण्ड ईम्पावरमेन्ट (जिएनआई) संस्थाको १२ लाख रुपैया आर्थिक सहयोगमा पुननिर्माण भएको २ कोठे भवनको सोमबार उद्घाटन गरीएको छ । स्थानीय बासीले थप एक लाख रुपैया बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष... पुरा पढ्नुहोस
म्याग्दीमा स्थानीय तहको कार्यान्वयन सुरु, रघुगंगा गाउँपालिकामा भने अन्यौलमा
- 7 बर्ष, 8 महिना अगाडि
- ३० फाल्गुन २०७३, सोमबार
म्याग्दी, ३० फागुन । सरकारले घोषणा गरेको नयाँ संरचना अनुसारको स्थानीय तह कार्यान्वयनको चरणमा म्याग्दीमा कतै उत्साह त कतै अन्यौल देखिएको छ । नगरपालिका बाहेक नयाँ घोषणा भएका पाँच गाउँपालिका मध्ये सोमबार मालिका र मंगला गाउँपालिकाको केन्द्रको औपचारीक रुपमा सुभारम्भ भईसकेपनि रघुगंगा गाउँपालिकाको केन्द्र विवादले स्थानीय तह कार्यान्वयन संगैे जटिलता... पुरा पढ्नुहोस
म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सिड्नीमा होली बिशेष कार्यक्रम
- 7 बर्ष, 8 महिना अगाडि
- ३० फाल्गुन २०७३, सोमबार
अष्ट्रेलिया । म्याग्दीको पश्चिमी भेग बिशेष गरी धवलगिरी गाउँ पालिकाका ब्यक्ति हरु को संस्था म्याग्दी जलजला परिवार अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको सिड्नीमा फागु पुर्णिमा अर्थात होली बिषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाल को बिभिन्न ठाउँमा आर्थिक सामाजिक क्षेत्र संगै खेलकुदको क्षेत्रमा काम गर्दै आएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाले सिड्नीमा सो कार्यक्रम... पुरा पढ्नुहोस