म्याग्दी समाचार

चाडपर्व लक्षित सुरक्षा योजना लागू

बेनी ९, असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ ।चाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के... पुरा पढ्नुहोस

विधुत कार्यालय हुदै कालीपुल जाने बाटो क्याम्पसचोक टोल सुधार समितिद्धारा सरसफाई

म्याग्दी, ७असोज । हिन्दुहरुको महान चाडपर्वहरुको नजिएसंगै सदरमुकाम देखि गाउँसम्म घर तथा बाटो सरसफाईले तिव्रता पाएको छ । सदरमुकाम बेनी देखि विधुत कार्यालय हँदै कालिपुलको पक्की पुल जाने बाटो गणेशटोल र क्याम्पसचोक टोलसुधार समितिले शनिबार सरसफाई गरेको छ । चाडपर्वलाई लक्षित गरेर दैनिक उपभोग्य सामानहरु किन्न आउने सर्वसाधारण तथा विविध... पुरा पढ्नुहोस

नेविसंघको आयोजनामा बेनीमा शुभकामना आदान प्रदान

म्याग्दी, ७ असोज । नेविसंघ म्याग्दीले बिजया दशमी तथा शुभदिपावलीको अबसरमा शनिवार बेनीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघ म्याग्दीका कार्यबहाक अध्यक्ष एकेन्द्र महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको पक्षमा नतिजा ल्याउने गरि पार्टीको प्रचार... पुरा पढ्नुहोस

राखु भगवतीकी अप्सरा केसी ६ दिन देखि घरपरिवारसंग सम्पर्कविहिन

म्याग्दी,६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीकी एक युवती ६ दिन देखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन । भगवती स्थित थापाटोलकी २३ बर्षिय युवति अप्सरा केसी विगत ६ दिन देखि सम्पर्क विहिन भएको घरपरिवारले जनाएको छ । असोज १ गते घरबाट घरायसी कामले बेनी आएकी केसी सोही दिन... पुरा पढ्नुहोस

काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हूँदा यात्रुहरु समस्यामा

म्याग्दी, ६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक... पुरा पढ्नुहोस

खेलकुद विकास समितिको शुभकामना आदानप्रदान कार्यक्रम

म्याग्दी, ६ असोज । जिल्ला खेलकुद विकास समिती म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा बिजया दशमी तथा दिपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक महत्वका चाडपर्वलाई तडकभडक नगरीकन सभ्य र सुरक्षित रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालीकाका प्रमुख... पुरा पढ्नुहोस

म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु

बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो ।गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र बेनपा ६ को विस्तारीत बैठक सम्पन्न

म्याग्दी, ६ असोज ।  नेकपा माओवादी केन्द्र बेनी नगरपालिका–६ को विस्तारित बैठक सम्पन्न भएको छ । बिजया दशमीको अबसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि झण्डै २ दर्जन व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । सो अबसरमा नयाँ शक्ति पार्टीको अन्र्तराष्ट्रिय व्युरो... पुरा पढ्नुहोस

तेस्रो वौद्ध कप फुटवल–२०७४ को फाईनलका रोचक तस्बिर (फोटो फिचर)

म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ का रोचक प्रस्बिहरु । खुलामञ्चमा हजाराँै दर्शकका बिच भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा भने उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन... पुरा पढ्नुहोस

२० वर्षको प्रयासपछि बन्यो मार्फा आमा समूहको भवन

मार्फाली जागरुक आमा समूहले लामो अथक प्रयासका बाबजुद अन्ततःबिभिन्न श्रोतसाधन जुटाएर आफ्नै निजि भवन निर्माण गर्न सफल भएका छन् । सो समूहले निर्माण गरेको २ तले पक्की भवनको पूर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीले बिहिवार एक कार्यक्रमबीच उद्घाटन गरे। साविक मार्फा गाविस र हालको घरपझोङ गाउँपालिका २ मार्फाको कृषि बागवानी... पुरा पढ्नुहोस