म्याग्दी समाचार

बुद्धीविकास माविमा एक करोड बढी लगानीमा कक्षाकोठा भवन निर्माण

म्याग्दी, १२ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा एक करोड बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेयलफेयर स्किमको आर्थिक सहयोगमा रु एक करोड २ लाख ७१ हजार ५१९ लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणमा गोर्खा वेयलफेयर स्किमको रु ९१ लाख... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा बेपत्ता युवालाई खोज्न गोटाखोर टोली

म्याग्दी,१२ असार।म्याग्दीको रघुगंगा नदीमा पौडी खेल्ने क्रममा बेपता भएका युवाको खोजीमा गोटाखोर टोली परिचालन गरिएको छ । शसस्त्र प्रहरीको गोटाखोर टोलीले रघुगंगा नदी र कालीगण्डकी नदीको सम्भावित क्षेत्रमा नदीभित्रै पसेर बेपत्ता युवाकोे खोजी कार्य गरेको हो । पर्वतको जलजला गाउँपालिका ८ नाग्लीबाङका १९ बर्षिय नविन रेग्मीलाई पौडी खेल्ने क्रममो शनिबार... पुरा पढ्नुहोस

कार्कीको ‘म्याग्दी जिल्ला बगरफाँटैममा’ गितको म्युजिक भिडियो छायाँकन

म्याग्दी, १२ असार । म्याग्दीका साहित्यकार तथा गायक तोबबहादुर कार्कीको पहिलो लोकगिति एल्बमको म्युजिक भिडियो छायांकन गरिएको छ । कार्कीको ‘म्याग्दी जिल्ला बगरफाँटैमा’बोलको लोकगित म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ । शनिवार सो गितको म्युजिक भिडियोको बगरफाँटमा छायाँंकन समेत गरिएको छ ।  सर्जक कार्की स्वयमले स्वर दिएको सो... पुरा पढ्नुहोस

जनप्रतिनिधिका एक महिना सम्मान र तालिममै बिते

म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका प्रमुख थमसरा पुनसँग निर्वाचित भएको एकमहिनामा जति गर्नुपर्ने हो, त्यति गर्न नसकिएको अनुभव छ । उह्ाँको अधिकाँश समय विभिन्न संघसंस्थाले आयोजना गर्ने तालिम र सम्मानमै समय बित्ने गरेको छ । ‘संघीय संरचना अनुसार पहिलोचोटी भएको यो स्थानीय तहको अभ्यास नै नयाँ छ, धेरै कुरा... पुरा पढ्नुहोस

मोना हङकङको अध्यक्षमा कर्ण पुन चयन

म्याग्दी, १२ असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका... पुरा पढ्नुहोस

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त

म्याग्दी, ११ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी नियुक्त हनुुभएको छ । सर्वोच्च अदालतमा मुख्य रजिष्टारको पद सृजना गरी सुवेदीलाई नियुक्त गरिएको हो । हाल न्याय परिषद्को सचिव रहनुभएका सुवेदीलाई न्याय सेवा आयोगको बैठकले नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा रजिष्टार रहने ब्यवस्थालाई संशोधन गरी मुख्य... पुरा पढ्नुहोस

बेगखोलामा अस्थाई पुल निर्माण

बेनी ११ असार । बेनी–जोमसोम सडक अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा अस्थाई पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेली ब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थाई पुल निर्माण भएपछि... पुरा पढ्नुहोस

सडकले ल्याएको सहजताः डेढ घण्टाको यात्रा तिस मिनेटमा छोटीयो

म्याग्दी ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानी–मान्द्रेढुङ्गा सडक मर्मत गरिएको छ । सडक मर्मत गरीएपछि सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालन हुन थालेको छ । जिल्ला समन्वय समिति, साविक गाविस कार्यालय र उपभोक्ताको १२ लाख रुपैयाको लागतमा पाँच किलोमिटर सडक मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाईजाले... पुरा पढ्नुहोस

जिन्दगीको साथी बजारमा (भिडियो सहित)

सन्दीप खत्री, म्याग्दी मंगला गाउँपालिका वडा नं. ३ अर्मनका रमेश रोकाले अभिनय गरेको “जिन्दगीको साथी” बोलको लोकदोहोरी बजारमा आएको छ । उज्यालो म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र विष्णु माझिले स्वर दिएका छन् । यातायात व्यवसायमा आबद्ध रोकाले आफूले पहिलदेखि नै अभिनयको क्षेत्रमा प्रवेश गर्न... पुरा पढ्नुहोस

जिल्ला भूसंरक्षण कार्यालयद्धारा सञ्चालित योजनाहरुको संयुक्त अनुगमन

म्याग्दी, ११ असार । जिल्ला भूसंरक्षण कार्यालयले चालु आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन गरेका विभिन्न संरक्षणमुखी विकास योजनाहरुको संयुक्त अनुगमन गरिएको छ । कार्यालयले यो बर्ष जिल्लाका विभिन्न साविकका गाविसहरुमा सञ्चालन गरेको योजनाहरुको जिल्ला स्थित सरोकारवालाहरुको टोलि बनाएर संयुक्त अनुगमन गरिएको हो । कार्यालयले रघुगंगा गाउँपालिकाको बेगखोला, पाखापानी र झिँ,... पुरा पढ्नुहोस