म्याग्दी समाचार
बल्याक बेल्ट प्राप्त कराँते खेलाडीहरुलाई सम्मान (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- ११ असार २०७४, आईतवार
म्याग्दी, ११ असार । नेपाल सितेरियो कराते संघ म्याग्दीले विभिन्न समयमा बल्याक बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा एक कार्यक्रम आयोजना गरि संघले बल्याक बेल्टमा दिक्षित खेलाडिहरुलाई सम्मान गरेको हो । कार्यक्रमा गत बर्षको जेठमा पोखरामा दिक्षित भएका सागर चोखाल, बिना घर्तिमगर, क्रृस... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा बजार अनुगमन
- 7 बर्ष, 5 महिना अगाडि
- ११ असार २०७४, आईतवार
म्याग्दी, ११ असार । अन्नपूर्ण गाउँपालीका २ को पर्यटकीय स्थल भुरुङ तातोपानीमा शनिबार संयुक्त बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको नेतृत्वमा भुरुङ तातोपानी बजारमा सञ्चालित किराना, होटल तथा रेष्टुरेन्टको अनुगमन गरीएको हो । बिक्रीका लागि राखिएका बस्तुको म्याद, ब्यवसाय दर्ता, नविकरण, मदिरा कारोबारका लागि ईजाजत... पुरा पढ्नुहोस
राखुमा एकपछि अर्को शोक ! भगवतीका खेलाडी गौरबको निधनले राखुबासी शोकमग्न
- 7 बर्ष, 5 महिना अगाडि
- १० असार २०७४, शनिबार
म्याग्दी, १० असार । शनिवार कालिगण्डकी नदी किनारको कुनौटो घाटमा रघुगंगा गाउँपालिका– २ राखु भगवती घट्टका शिबकुमार कार्कीको अन्त्योष्टि गरिँदै थियो । रोजगारिको शिलसिलामा कोरिया पुगेका कार्कीको गत असार २ गते आफ्नै कोठामा सुतेकै अबस्थामा निधन भएको थियो । २७ बर्षिय युवा कार्कीको सब कोरियादेखि काठमाण्डौ हुँदै घाटमा अन्योष्टि गरेर... पुरा पढ्नुहोस
रघगंगामा पौडी खेल्दा नदीमा वेपत्ता
- 7 बर्ष, 5 महिना अगाडि
- १० असार २०७४, शनिबार
म्याग्दी १० असार । बेनी नगरपालीका ९ गलेश्वर स्थित रघुगंगा नदीमा शनिबार पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन् । पर्वतको जलजला गाउँपालीका ८ नाग्लीवाङका अन्दाजी १९ वर्षिय नविन रेग्मी नदीले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार वेपत्ता रेग्मीको खाजीमा नदी किनार क्षेत्रमा... पुरा पढ्नुहोस
आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु
- 7 बर्ष, 5 महिना अगाडि
- १० असार २०७४, शनिबार
म्याग्दी, १० असार । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु भएको छ । स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन्... पुरा पढ्नुहोस
सहकारीद्धारा विद्यार्थीलाई सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- १० असार २०७४, शनिबार
बेनी १० असार । मालीका गाउँपालीका ६ दरवाङमा रहेको पश्चिम म्याग्दी बहुउद्देश्यिय सहकारी संस्थाले शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । दरवाङमा रहेको जनप्रिय माविमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई झोला, पोशाक र स्टेशनरी सहयोग गरेको हो । प्रति विद्यार्थी दुई हजार पाँच सय रुपैया बराबरको सामाग्री वितरण गरिएको... पुरा पढ्नुहोस
गर्बुजाको “विहानी पख” लोकार्पण (भिडियो सहित)
- 7 बर्ष, 5 महिना अगाडि
- ९ असार २०७४, शुक्रबार
सन्दीप खत्रीम्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो एल्वम सालैजो गीत “विहानी पख” लोकार्पण गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको आज एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । गीत... पुरा पढ्नुहोस
डडुवामा लिफ्टीङ मार्फत खानेपानी पु¥याईदै, किस्ता निकासा नहुँदा योजना प्रभावित
- 7 बर्ष, 5 महिना अगाडि
- ९ असार २०७४, शुक्रबार
म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीलाई लिफ्टीङ मार्फत खानेपानी सुविधा पु¥याउन तयारी गरिएको छ । जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाद्धारा डडुवामा गाउँदेखि तल रहेको पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर गाउँमा खानेपानी वितरण गर्ने आयोजना सञ्चालन भएको हो। आर्थिक... पुरा पढ्नुहोस
चार सय वर्षअघि गुमेको भाषा सिक्दै म्याग्दीका मगर समुदाय
- 7 बर्ष, 5 महिना अगाडि
- ९ असार २०७४, शुक्रबार
म्याग्दी ९ असार । म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा... पुरा पढ्नुहोस
दरवाङका मासु पसलको अनुगमन
- 7 बर्ष, 5 महिना अगाडि
- ८ असार २०७४, बिहीबार
म्याग्दी, ७ असार । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा सञ्चालीत मासु पसलहरुका बिहीबार अनुगमन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनको नेतृत्वमा वडा अध्यक्ष सन्तनाथ सुवेदी, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हिरा थापा मगर, पशु चिकित्सक जिवन आचार्य, लक्ष्मि पौडेल, उद्योग वाणिज्य... पुरा पढ्नुहोस