म्याग्दी समाचार
स्तरोन्नतीका लागि बेनी–दरवाङको बैकल्पीक सडक प्रयोगमा ल्याईने
- 8 बर्ष, 1 महिना अगाडि
- ५ चैत्र २०७४, सोमबार
म्याग्दी ५ चैत । म्याग्दीको बेनी–दरवाङ सडक स्तारोन्नतीका लागि बेनी देखि चुत्रेनी खण्डमा बैकल्पीक सडकलाई प्रयोगमा ल्याइने भएको छ । दिउँसोको समयमा सवारी सञ्चालनसंगै सडक फराकीलो बनाउने काम गर्दा जोखिम र काम प्रभावीत बनेपछि सवारी रोकेर काम गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडक डिभिजन कार्यालय,... पुरा पढ्नुहोस
म्याग्दीमा तीन हजार बढी लघुउद्यमी तयार !
- 8 बर्ष, 1 महिना अगाडि
- ५ चैत्र २०७४, सोमबार
म्याग्दी, ५ चैत । म्याग्दीमा तीन हजार बढी लघु उद्यमी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सन २००४ देखि जिल्लामा सञ्चालनमा आएको लघुउद्यम विकास कार्यक्रम र गरिबि निवारणको लागि लघुउद्यम विकास कार्यक्रम मार्फत ३ हजार ३७ जना लघुउद्यमी तयार भएका हुन् । सन २००४ देखि १४ सम्म सञ्चालीत लघुउद्यम विकास... पुरा पढ्नुहोस
भकुण्डेमा रहेको वडा कार्यालयमा चोरी
- 8 बर्ष, 1 महिना अगाडि
- ५ चैत्र २०७४, सोमबार
म्याग्दी ५ चैत । बेनी नगरपालीका २ को वडा कार्यालयमा आईतबार राती चोरी भएको छ । भकुण्डेमा रहेको वडा कार्यालयको ताला तोडेर अध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटरको सिपीयु, माउस र कार्यालयको बोर्ड चोरी भएको हो । आईतबार ४ बजे बन्द गरेको कार्यालय बिहान आउँदा ताला तोडेर चोरी गरेको भेटिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस
जनहित क्याम्पसको अध्यक्षमा : गुरुङ
- 8 बर्ष, 1 महिना अगाडि
- ५ चैत्र २०७४, सोमबार
मुस्ताङ , ५ चैत। हिमाली जिल्ला मुस्ताङको एकमात्र क्याम्पस जनहित बहुमुखी क्याम्पसको अध्यक्षमा मुस्ताङका पूर्वसभासद एवंम् शिक्षाविद् चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनलाई त्रिभुवन बिश्वबिद्यालयले हालै अध्यक्षको जिम्मेवारी तोकेको छ । यसअघि अध्यक्ष नियूक्तिका लागि क्याम्पसले ३ जना व्यक्तिको नामा सिफारिस गरेर त्रिविमा पठाएको हो । त्रिवि संञ्चालक समिति... पुरा पढ्नुहोस
म्याग्दीका ४१ वटै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने
- 8 बर्ष, 1 महिना अगाडि
- ५ चैत्र २०७४, सोमबार
म्याग्दी, ५ चैत । नेपाल सरकारको कार्यक्रम अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी को आर्थिक सहयोगमा म्याग्दी जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाको सामाजिक परिक्षण हुने भएको छ । आर्थिक बर्ष ०६७/०६८ देखि म्याग्दीमा जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा कदम म्याग्दीले ५ वटा स्वास्थ्य संस्थावाट सुरु गरेको यस कार्यक्रम आ.व. ०७४/०७५ मा... पुरा पढ्नुहोस
राममन्दिरमा रामनवमी महा महोत्सव सुरु
- 8 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी ४ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा आईतबार देखि श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गर्नुभयो । सो क्रममा अध्यक्ष... पुरा पढ्नुहोस
जलजलामा लघुउद्यम विकास रणनिती तयार पारिदै
- 8 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
बेनी ४ चैत । पर्वतकाे जलजला गाउँपालीकाले लघुउद्यम विकास रणनिती बनाउने भएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, सिप र प्रबिधिको प्रयोग गरी स्थानीयबासीलाई उद्यम ब्यवसायमा सहभागी बनाई आयस्तर सुधार गर्ने उद्देश्यले पञ्चवर्षिय रणनिती तयार पार्न लागीएको गाउँपालीकाले जनाएको छ । लघुउद्यम विकास कार्यक्रम, उद्योग मन्त्रालय र युनएनडिपीको सहयोगमा... पुरा पढ्नुहोस
बेनीमा नेपालमै पहिलोपटक योग दर्शन मन्थन हुने
- 8 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । योग आश्रम निर्माणमा सहयोग जुटाउने उद्देश्यले बेनीमा नेपालमै पहिलो पटक ‘महर्षि पतञ्जलीकृत योग दर्शनमा मन्थन’ विषयक प्रशिक्षक प्रशिक्षण आयोजना हुने भएको छ । नवीन आनन्द योग केन्द्र नेपाल, बेनी म्याग्दीको आयोजनामा आगामी चैत १८ गतेदेखि उक्त प्रशिक्षण कोर्ष सुरु हुन लागेको हो । त्यसका लागि भारतका... पुरा पढ्नुहोस
बेनी अस्पताललाई मगर संघ इजरायलद्धारा रु १ लाख बराबरको सहयोग (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । मगर संघ इजरायलले बेनी अस्पतालमा आबश्यक पर्ने सामाग्री खरिदको लागि रु १ लाख सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको एक कार्यक्रममा मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस
बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा पालनसंगै आलु खेती
- 8 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका एक युवाले गाउँमै कृषि फर्म स्थापना गरेका छन् । कृषक प्रकाश भण्डारीले बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा फर्म र आलु खेती गरिरहेका छन् । उनले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस