म्याग्दी समाचार
गाउँको बदनामी गर्ने विरुद्ध पुरुण्डीका युवाहरु एकजुट, पैसा बाँड्न आउनेलाई प्रवेश निधेष
- 7 बर्ष, 16 दिन अगाडि
- २६ कार्तिक २०७४, आईतवार
म्याग्दी, २५ कात्तिक । निर्वाचनको मुखमा मतदातालाई प्रभावमा पार्नको लागि पैसा बाँडीने नेपाली राजनीतिमा कुनै नौलो कुरा होईन् । तर आर्थिक प्रलोभनमा पारेर निर्वाचनमा भोट माग्न जाने नेताहरुलाई भने म्याग्दीको एक दलित गाउँका युवाहरुले भने गाउँमा प्रवेश निषेध गरेका छन् । यस अघिका निर्वाचनहरुमा पनि आर्थिक चलखेल हुने ठाउँको रुपमा... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको साधारणसभा :काम गर्न चाहने सहकारीलाई नयाँ ऐन वरदान
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नयाँ सहकारी ऐन राम्रो काम गर्ने सहकारीलाई बरदानसावित भएको बतउनुभएको छ। म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिकसाधारणसभामा बोल्दै सचिव मैनालीले नयाँ सहकारी साँघुरोनभई राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्ने बताउनुभयो । ‘ऐन नराम्रो काम गर्ने सहकारीलाई रातो बत्ति... पुरा पढ्नुहोस
वामपन्थीले जितेमा पर्वतमा विकासको लहर आउँछ : तिमिल्सीना
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
पर्वत , २५ कात्तिक । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शनिवार जलजजला गाउँपालिका ३ माझफाँटमा संयुक्त चुनावी आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा प्रदेश ४ का सहसंयोजक... पुरा पढ्नुहोस
निर्वाचन शिक्षा स्वमसेवकलाई तालीम,घरघरमा पुगेर मतदाता शिक्षा दिन निर्देशन
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी २५ कात्तिक । म्याग्दीमा खटिने निर्वाचन शिक्षा स्वमसेवकहरुलाई तालीम दिइएको छ । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत घटाउने र सदर मत बढाउने उद्देश्यले तालीम दिएर जिल्ला निर्वाचन कार्यालयले स्वमसेवक खटाएको हो । शुक्रबार र शनिबार दुई दिन दुई चरणमा १०६... पुरा पढ्नुहोस
बाम गठबन्धनको लुलाङ, किमचौर र झाँक्रेपानीमा घरदैलो
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ काित्तक । म्याग्दीको प्रदेशसभाको क्षेत्र (ख)मा बाम गठबन्धनका उमेद्वार र नेता कार्यकर्ताले चुनाव प्रचार अभियान अन्तरगत घरदैलोलाई तिब्र बनाएका छन् । शनिबार एकै दिन तिन ठाउँमा घरदैलो भएको छ । लुलाङमा प्रदेशसभा क्षेत्र ख की उमेद्वार एमाले नेता नरदेवी पुन, मंगला गाउँपालीका ४ झाँक्रेपानीमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका... पुरा पढ्नुहोस
बाम गठबन्धनको न्याप्टेचौरमा आमसभा, समृद्धि र विकासको लागि बाम उम्मेद्वारलाई मतदान गर्न आग्रह
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिवार बेनी नगरपालीका ९ नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले परिवर्तनको संस्थागत... पुरा पढ्नुहोस
भोट माग्न म्याग्दीका उमेद्वार पोखरामा
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी २५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारका क्रममा म्याग्दीका उमेद्वारहरु भोट माग्न शनिबार पोखरा पुगेका छन् । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार प्रतिनिधिसभाका भुपेन्द्रबहादुर थापा र बिनोद केसी तथा दुवै पार्टीका नेताहरुको टोलीले पोखरामा बसोबास गर्ने म्याग्देलीहरुलाई भोट माग्न... पुरा पढ्नुहोस
आहा ! राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान (फोटो फिचर)
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान । धान खेतीमा सम्भावनायुक्त क्षेत्रको रुपमा परिचित राखुको मौवाफाँट, पिप्ले, कलेजाबाङ लगायतको क्षेत्रमा धान पाकेर पहेँलपुर बनेको फाँटहरु यहाँ देख्न सकिन्छ । बेनी नगरपालिका–९ गिठीनी र नेप्टेचौरबाट राखुतर्फ नियाँल्दा धौलागिरि र अन्नपूर्ण हिमालको काखमा पहेँलपुर धानको... पुरा पढ्नुहोस
ताकममा नेपाली कांग्रेसको आमसभा
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभामा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले जिल्लाबासीको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण सहितको योजनालाई प्राथमिकता दिने आफुँले विभिन्न योजनाहरु बनाएको बताउँदै आगामी पाँचबर्ष जनप्रतिनिधिको हैसियतामा काम गर्ने अवसर दिन मतदातालाई... पुरा पढ्नुहोस
अन्नपुर्ण गाउँपालिकामा कांग्रेस बाहेक अरुको बिक्लप छैन : गर्वुजा
- 7 बर्ष, 17 दिन अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले अन्नपुर्ण गाउपालिका दाना ५ आमसभा गरेका छन् । आम सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य एवम् अन्नपुर्ण गाउँपालिका पं्रमुख क्या डमबहादुर गर्वुजाले यस गाउँपालिकामा नेपाली... पुरा पढ्नुहोस