म्याग्दी समाचार
आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न
- 8 बर्ष, 21 दिन अगाडि
- २४ चैत्र २०७४, शनिबार
बेनी २४ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ । तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र... पुरा पढ्नुहोस
दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने
- 8 बर्ष, 21 दिन अगाडि
- २४ चैत्र २०७४, शनिबार
म्याग्दी, २४ चैत । म्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’... पुरा पढ्नुहोस
म्याग्देली कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 8 बर्ष, 21 दिन अगाडि
- २४ चैत्र २०७४, शनिबार
म्याग्दी, २४ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा.लि. मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा... पुरा पढ्नुहोस
रघुगंगा गापाको झिँ, पाखापानी र कुईने क्षेत्रलाई विशेष व्यवस्था गर्न साँसद केसीको ध्यानकर्षण
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, र कुइनेक्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधा लिन सहज गराउन विशेष व्यवस्था गर्न म्याग्दीका प्रदेश साँसद विनोद केसीले संसदको ध्यानकर्षण गराउनुभएको छ । प्रदेश ४ को शुक्रवार बसेको बैठकमा साँसद केसीले स्थानीय तह पुनर्संरचनाको क्रममा रघुगंगा गाउँपालिकाभित्र समावेश साविकको झिँ, पाखापानी र... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको दोस्रो नगरसभाबाट ६ विद्येयक स्वीकृत (भिडियो सहित)
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । बेनी नगरपालिकाको दोस्रो नगरसभाबाट विभिन्न ६ विद्येयकहरु स्विकृत भएको छ । गत फागुन २८ गते सुरु भएको नगरसभामा पेश भएका विद्येयकहरु अध्ययनको लागि सदस्यहरुले समय माग गरेपछि स्थगित भएको नगरसभा शुक्रवार मात्रै सुचारु गरि उक्त विद्येयकहरु सर्वसम्मतीले पास गरिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस
घतानमा चट्याङले ३ जना घाईते, २ बाख्राको मृत्यु
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत्र । शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चट्याङले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ । दिनको ४ बजेतिर परेको चट्याङमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको गौरीशंकर रिजालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा लगिएको छ ।... पुरा पढ्नुहोस
घतानमा चड्केनीले ३ जना घाईते, २ बाख्राको मृत्यु
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
सन्दीप खत्री म्याग्दी, २३ चैत्र । शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चड्केनीले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ । दिनको ४ बजेतिर परेको चड्केनीमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको स्थानीय गौरीशंकर रिजालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा... पुरा पढ्नुहोस
फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । मालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले... पुरा पढ्नुहोस
दसौ तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरु (फाेटाे फिचर)
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
बागलुङ(बुर्तीवाङ) २३ चैत बागलुङको ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शुक्रबारदेखि दसौ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् । थकाली समुदायको... पुरा पढ्नुहोस
स्मल हेभन मन्टेश्वरीको दिक्षान्त समारोह
- 8 बर्ष, 22 दिन अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । स्मल हेभन मन्टेश्वरीका दोस्रो बाषित्सव तथा दिक्षान्त समारोह शुक्रबार गरिएको छ । स्मल हेभन मन्टेश्वरीले अध्ययनरत ६५ जना विद्याथी, अभिभावक लगायतका ब्यत्तित्वको उपस्थितमा विद्यालयको बार्षिक गतिविधि तथा अध्ययनरत विद्याथीहरुलाई अभिनन्दज एवम् पुरस्कार वितरण गरिएको हो । स्मल हेभन मन्टेश्वरी संचालन समितिका अध्यक्ष खम थापाको अध्यक्षता एमव्... पुरा पढ्नुहोस