म्याग्दी समाचार

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले शिविर गरेको हो । शिविरमा बेनी नगरपालिकाको ६, ७, ८... पुरा पढ्नुहोस

बेनी नगरपालिका भित्र हुक्का निषेध

बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धुम्रपान गर्ने बस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भिर असर पार्ने र युवायुवतिलाई कुलतमा फसाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधवारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको... पुरा पढ्नुहोस

म्याग्दीमा पहिलो दिन १ हजार ७७७ जना बालबालिकाहरूलाई दादुरा-रुबेला खोप लगाइयो

म्याग्दी, १६ फागुन । दादुरा रुबेला विरुद्धको खोप अभियानको पहिलो दिनमा म्याग्दीमा १ हजार ७७७ जना बालबालिकाहरूलाई खोप लगाईएको छ । । फागुन १६–२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने योजना अन्तरगत बुधवार नै... पुरा पढ्नुहोस

जिल्ला भलिबल संघलाई मोना यूके द्वारा साढे ४३ लाख बढी सहयोग

म्याग्दी जिल्लाको इतिहासमा भलिबल खेलको विकासका लागि हालसम्मकै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरिएको छ । युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल अक्षयकोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ... पुरा पढ्नुहोस

१०औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिकः व्यवसायिक हितकोषमा १ लाख प्रदान

  म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु.... पुरा पढ्नुहोस

बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका ‘लालबहादुर पुन’

म्याग्दी , १६ फागुन । उमेरले ७४ बर्ष पार गर्नुभएका लालबहादुर पुन ( ख ) मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका पुन हराएर जाने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ । नेपाल प्रहरीबाट... पुरा पढ्नुहोस

माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम

नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ ।  मंगलवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि... पुरा पढ्नुहोस

४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी (तस्बिर/भिडियो)

म्याग्दी १५ फागुन । नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको हो । https://www.youtube.com/watch?v=LdooEMdFM3A स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस

जलजलामा फागुन २१ देखि दादुरा–रुबेला खोप अभियान संचालन हुने

  पर्वत, १५ फागुन । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका नौ महिना देखि ५ वर्ष... पुरा पढ्नुहोस

पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा रु. ५ लाख बढी सहयोग

ताकम, १४ फागुन ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा रु. ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक घिमिरेको स्मृतिमा स्थापना भएको “लेखनाथ घिमिरे स्मृति अक्षयकोष” मा घिमिरेले अध्यापन गराउनु भएका पुर्व... पुरा पढ्नुहोस