म्याग्दी समाचार
एमाले बेनी नगरको अधिवेशन फागुन ३० गते
- 1 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०८०, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो । ‘दक्षिणपन्थ अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको... पुरा पढ्नुहोस
पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर
- 1 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०८०, शनिबार
दरवाङ, १२ फागुन । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्पताल पोखराको प्राविधिक... पुरा पढ्नुहोस
सहकारी लेखा सम्बन्धित दुई दिने तालिम समापन
- 1 बर्ष, 4 महिना अगाडि
- ११ फाल्गुन २०८०, शुक्रबार
राष्ट्रिय सहकारी बैंकको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित दुई दिने सहकारी लेखा व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकामा सञ्चालित सहकारीको लेखा समितिका पदाधिकारी र प्रबन्धकलाई लक्षित गरी आयोजित तालिममा तालिममा लेखाको परिचय, आन्तरिक लेखा परिक्षण, बाह्य लेखा परीक्षण, संस्थागत शुसासन,, कानुनी पालना,... पुरा पढ्नुहोस
‘म्याग्दी हिमाली जिल्ला’ घोषणा भएको पाँच बर्ष पुरा हुँदा पनि आएन सुविधा
- 1 बर्ष, 4 महिना अगाडि
- ११ फाल्गुन २०८०, शुक्रबार
म्याग्दी (बेनी), ११ फागुन । म्याग्दीले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगेपनि हिमाली जिल्लाको सुविधा पाउन सकेको छैन् । धौलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, पुठा, बराहशिखरलगायतका आधादर्जन बढी हिमाल र चार दर्जन बढी हिमचुचुराले समेटिएको म्याग्दीलाई सरकारले २०७५ फागुन १९ मा राजपत्र प्रकाशित गरी २१ औं हिमाली जिल्ला घोषणा... पुरा पढ्नुहोस
बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण
- 1 बर्ष, 4 महिना अगाडि
- ११ फाल्गुन २०८०, शुक्रबार
म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो । बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र... पुरा पढ्नुहोस
मोना क्रोएसियाद्वारा निवन्ध लेखन प्रतियोगिता आयोजना
- 1 बर्ष, 4 महिना अगाडि
- १० फाल्गुन २०८०, बिहीबार
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी... पुरा पढ्नुहोस
भीम मावि भवन उद्घाटन (फोटो फिचर)
- 1 बर्ष, 4 महिना अगाडि
- १० फाल्गुन २०८०, बिहीबार
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट... पुरा पढ्नुहोस
मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान
- 1 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०८०, बुधबार
म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो । ३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्लेनी आधारभूत विद्यालयको... पुरा पढ्नुहोस
रघुगङ्गामा शैक्षिक सामग्री प्रदर्शनी मेला
- 1 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०८०, सोमबार
म्याग्दी, फागुन ७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ । सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले तयार पारेका शैक्षिक सामग्रीहरूको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उद्देश्यले मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा आइतबार एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो... पुरा पढ्नुहोस
हिमाली जिल्लाको सुविधा र मध्यपहाडी लोकमार्गबारे सांसद गर्बुजाद्धारा प्रधानमन्त्रीको ध्यानकर्षण
- 1 बर्ष, 4 महिना अगाडि
- ६ फाल्गुन २०८०, आईतवार
बेनी, ६ फागुन । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले म्याग्दीले हिमाली जिल्लाको सुविधा नपाएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा भाग लिँदै सांसद गर्वुजाले जिल्लाले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगेपनि हिमाली जिल्लाको सुविधा पाउन नसकेको भन्दै ध्यानकर्षण गराउनुभएको थियो । धौलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन,... पुरा पढ्नुहोस