म्याग्दी समाचार
छैठौ म्याग्दी महोत्सवको तयारी पुरा, बेनीबजार बन्यो चिटिक्क (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- २७ पुष २०७४, बिहीबार
म्याग्दी, २७ पुष । शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अधिकाँश तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष... पुरा पढ्नुहोस
भोलि देखि सुरु हृुने म्याग्दी महोत्सवको उद्घाटन पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने
- 6 बर्ष, 10 महिना अगाडि
- २७ पुष २०७४, बिहीबार
म्याग्दी, २७ पुष । भोलि देखि सुरु हुने म्याग्दी महोत्सवको उद्घाट्न पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन् । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन पुर्वप्रधामन्त्री एवम् नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस
आँखाको ज्योति गुमाएका सुनारको उपचारका लागि १० हजार सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २७ पुष २०७४, बिहीबार
म्याग्दी, २७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं २ भकुण्डेका समाजसेवी भीमवहादुर पौडेलले मजदुरी गर्ने क्रममा आँखाको ज्योति र एउटा हात गुमाएका नरवहादुर सुनारको उपचारका लागि व्यक्तिगतरुपमा १० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।बेनपा २ भकुण्डेका सुनारको अवस्था देखेर निकै पहिलेदेखि नै उनको उपचारका लागि पहल गर्दै आउनुभएका... पुरा पढ्नुहोस
धौलागिरीमा टेलिकमको सेवा विस्तार,म्याग्दीको दानामा थ्रिजी सेवा सञ्चालन
- 6 बर्ष, 10 महिना अगाडि
- २७ पुष २०७४, बिहीबार
बागलुङ – नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तार गरेको छ । नयॉ ठाउँमा विस्तारसॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । ७ महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल... पुरा पढ्नुहोस
म्याग्दी महोत्सव नजिकिदै गर्दा बेनी बजार सिंगारिँदै
- 6 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
बेनी २६ पुष । छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुन दुई दिन बाँकी रहँदा सरमुकाम बेनी बजार झकीझकाउ बनेको छ । पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवलाई लक्षित गरेर बेनीका बासिन्दाले बजार झकीझकाउ बनाएका हुन् । बेनीको... पुरा पढ्नुहोस
माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा भण्डारी चयन
- 6 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी, २६ पुस । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी चयन हुनुभएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिको प्रथम सम्मेलनले भण्डारीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । सम्मेलनबाट उपाध्यक्षमा पदम शेरपुञ्जा, सचिब तारा शाही, कोषाध्यक्षमा घनश्याम परियार,... पुरा पढ्नुहोस
मौवाफाँट, पिप्ले र कलेजाबाङमा नवनिर्वाचित साँसदहरुद्धारा मतदातालाई धन्यबाद ज्ञापन
- 6 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी, २६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट, पिप्ल्ो र कलेजाबाङमा नवनिर्वाचित साँसदहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका साँसद भुपेन्द्र थापा, प्रदेश सभा क का साँसद विनोद केसीलाई स्थानीयले स्वागत सहित बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा स्थानीय आमा समुह,... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा सामुदायीक विद्यालयले सुरु ग¥यो आवासीय सेवा
- 6 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी २६ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ मान्द्रेढुङ्गामा रहेको हिमालयन आधारभुत विद्यालयले आवासीय सेवा सुरु गरेको छ ।कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालय आवासीय रुपमा सञ्चालन हुने जिल्लाकै पहिलो सामुदायीक विद्यालय बनेको छ । विद्यार्थीको पढाईप्रती रुची बढाउने, सिकाई उपलब्धी वृद्धी र गुणस्तर सुधारका लागि आवासीय कक्षा सुरु... पुरा पढ्नुहोस
जलजलामा गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन
- 6 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
बेनी २६ पुष । पर्वतको जलजला गाउँपालीकामा बुधबार गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको आयोजनामा भएको पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम पश्चात समिति गठन भएको हो । समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल, उपाध्यक्षमा सिमा गर्बुजा... पुरा पढ्नुहोस
दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्धारा करुणा बचाउ अभियानमा ८० हजार सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी २६ पुष । दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा करुणा बचाउ अभियानमा ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारको शिलशिलामा बहराईन रहेको दग्नामबासीहरुबाट संकलन गरिएको सो रकम समितिले बुधबार ओम कुमारी शान्ति कोषलाई हस्तान्तरण गरेको छ । ओमकुमारी शान्ति कोषले आयोजना गरेको स्वागत कार्यक्रममा दग्नाम बैदेशिक सहयोग समिति... पुरा पढ्नुहोस