म्याग्दी समाचार

बेनीमा निशूल्क आँखा शिवीर सुरु

बेनी,२९ पुष । बेनीमा शनिबारदेखि निशूल्क आँखा शिवीर सुरु भएको छ । बेनी अस्पताल परिसरमा सुरु भएको शिवीरको बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । हिमालयन आँखा अस्पताल पोखरा, बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शिवीर सुरु भएको हो । शिवीर... पुरा पढ्नुहोस

सिद्धेश्वर शिवालय विकास समितिको साधारणसभा सम्पन्न

म्याग्दी, २९ पुस । पर्वतको जलजला गाउँपालीका ३ मा रहेको सिद्धेश्वर शिवालय विकास समितिको पाँचौ वार्षिक साधारणसभा शनिबार मल्लाजमा सम्पन्न भएको छ ।साधारणसभामा जलजला गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले पुरातात्विक, धार्मीक तथा पर्यटकीय महत्व सम्पदाको संरक्षण र प्रर्वद्धनमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी), समितिका संरक्षक टेकबहादुर... पुरा पढ्नुहोस

महोत्सव संगितमय बन्दैः रत्यौलीमा क्षेत्री समाज प्रथम र धौलागिरि नाट्य समुह द्धितिय

म्याग्दी,२९ पुष । सदरमुकाम बेनीमा आयोजना भएको छैटौ म्याग्दी महोत्सवको दोश्रो दिन मौलिक रत्यौली प्रतियोगिताले संगितमय बन्दै गएको छ । रत्यौली प्रतियोगितामा सात टिमको सहभागिता मध्य महिला क्षेत्री समाज, म्याग्दी प्रथम र धौलागिरि नाट्य समुह द्धितिय भएका छन् । सो रत्यौली प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार १११ रुपैया र द्धितिय... पुरा पढ्नुहोस

स्वर्गिय बुवाआमाको सम्झनामा विद्यालयमा एक लाखको अक्षकोष

म्याग्दी, २९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीका एक ब्यक्तिले स्वर्गिय बुवाआमाको नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । भगवती पखटोल निवासी लेठबहादुर खत्रीले श्री सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा स्वर्गिय बुवा पुर्णबहादुर खत्री र आमा भिमकुमारी खत्रीको स्मृतिमा १ लाख १११ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् ।... पुरा पढ्नुहोस

जिल्ला संघको नयाँ सञ्चालक समितिलाई आदर्श सञ्चार सहकारीद्वारा वधाई ज्ञापन

बागलुङ, २९ पौष ।  जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाबाट सर्वसम्मत चयन भएको सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई आदर्श सञ्चार सहकारी संस्थाले वधाई ज्ञापन गरेको छ ।  संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि आदर्श सञ्चार सहकारी संस्थाले शनिवार स्वागत कार्यक्रमको आयोजना गरी वधाई ज्ञापन गरेको... पुरा पढ्नुहोस

बेनीमा प्रचण्डलाई लगाईएको ३० किलोको माला कहाबाट ल्याईयो !

म्याग्दी, २९ पुस । छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्न आएका माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) लाई ३० किलोको माला लगाएर सम्मान गरिएको छ । शुक्रवार झाँकी सहितको ¥याली पश्चात बेनी स्थित खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन समारोहमा प्रचण्डलाई मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले ३० किलोको... पुरा पढ्नुहोस

महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने‘ म्याग्दीको समृद्धि पर्यटन र जलस्रोतको विकासबाट सम्भव छ’ (भिडियो सहित)

म्याग्दी, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले म्याग्दीमा जलस्रोत, पर्यटन, जडिबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । शुक्रवारदेखि बेनीमा म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सुरु भएको छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्दै... पुरा पढ्नुहोस

महोत्सवमा कृषिमेला प्रर्दशनी

म्याग्दी, २९ पुष । सदुरमुकाम बेनीमा शुक्रबारदेखि। म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको दोस्रो दिनः रत्यौली प्रतियोगितादेखि नेपाल आइडलकी प्रमिला राइको प्रस्तुती सम्म

म्याग्दी, २९ पुस । बेनीमा जारी छैटौं म्याग्दी महोत्सवको दोस्रो दिन शनिबार रत्यौली गित प्रतियोगिता हुने भएको छ । परम्परागत विवाहमा केटा पक्षको घरमा विवाहको दिन दुलही भित्र्याउनुभन्दा अगाडी गरिने नाचगानलाई संरक्षण गर्नको लागि सो गितलाई प्रतियोगिताको रुपमा राखिएको हो । रत्यौली गित को संरक्षणको लागि आयोजित प्रतियोगिता आज दिउँसो... पुरा पढ्नुहोस

पिप्ले महिला विकास बहुउदेश्यीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न

म्याग्दी, २९ पुस । म्याग्दीको रघुृगंगा गाउँपालिका–३ पिप्लेमा रहेको पिप्ले महिला विकास बहुउदेश्यीय सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष देवी शाहीको अध्यक्षतामा भएको कार्यक्रमको वडा अध्यक्ष जिवन कुमार मल्लले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष मल्लले सहकारी मार्फत महिलाहरुको आर्थिक... पुरा पढ्नुहोस