म्याग्दी समाचार

धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी... पुरा पढ्नुहोस

पर्यटन विकासको लागि सुरक्षा, संचार र अनुभवी गाईड ब्यवस्थापनको चुनौती

म्याग्दी, २२ चैत । जिल्लाको पर्यटन सम्भावनालाई विकास गर्न सुरक्षा , संचार र अनुभवि गाईटको चुनौती रहेको बताउदै यसको ब्यवस्थापन गर्न सरकारवालाको ध्यानकषर्ण गराएका थिए । जिल्ला समन्वय समितिको सहकार्य र टे«किङ एशोसियन अफ (टान) को उपस्थितमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पर्यटन विकास संगै पर्यटकको लागि धौलागिरि आईसफल... पुरा पढ्नुहोस

बैदेशिक रोजगारीको समस्याका विषयमा संसदमा केसीले आवाज उठाए

बेनी २१ चैत । प्रदेश ४ को बिहीबार बसेको संसद बैठकमा म्याग्दीका सांसद बिनोद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले मलेसीयामा ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धीबहादुर परियार र धर्मलाल रोकाको परिवारले भोगेको पिडाको उदाहरण दिदै यस्ता... पुरा पढ्नुहोस

शान्ति कोषलाई दुई लाख सहयोग

बेनी २१ चैत । जटिल रोगले थलिएका आर्थिक रुपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा एक व्यक्तिले दुई लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन् । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि मंगला गाउँपालीका १ कुहुँ घर भई हाल... पुरा पढ्नुहोस

‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’

म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गतिविधि सार्वजनिक

म्याग्दी, २१ चैत । बेनी नगरपालिकाले विकास गतिविधि तथा योजना पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले नगरपालिकाको बजेटको कार्यान्वयन तथा १ देखि १० वडासम्मको विकासको गतिविधि सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएका हुन् । नगरपालिकाको आवश्यकता पहिचान गरि दिगो... पुरा पढ्नुहोस

अभिनयको यात्रामा सुमन

मंगला गाउँपालिका ३ बरंजाका सुमन किसान अभिनयको यात्रामा अघि बढेका छन् । सानै उमेरदेखि मोडलिङ र अभिनयको क्षेत्रमा रुचि राख्ने किसानले “सधै तिम्रो जित हुँदा मेरो हार भयो” बोलको गीत मार्फत आफ्नो मोडलिङको करिअर सुरु गरेका हुन । अञ्जना गुरुङको आवाजमा रहेको उक्त गीत मार्फत किसानले अभिनय थालेका हुन ।... पुरा पढ्नुहोस

सहकारी दिवसको झाँकी

जिल्ला सहकारी संघ म्याग्दीले ६१ औँ सहकारी दिवसको अवसरमा ब्यानरसहित बजार ¥यालीमा सहभागि सहकारी संचालक तथा कर्मचारीहरु । तस्विरः म्याग्दी अनलाईन पुरा पढ्नुहोस

चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा

म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने... पुरा पढ्नुहोस

सहकारीद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

बेनी, २० चैत । ६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको... पुरा पढ्नुहोस