म्याग्दी समाचार
म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह
- 7 बर्ष, 1 महिना अगाडि
- ६ बैशाख २०७५, बिहीबार
बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी ब्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरीक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो... पुरा पढ्नुहोस
मन्त्री थापाद्धारा बेगकी चोचाङ्गीलाई विद्यालय भर्ना
- 7 बर्ष, 1 महिना अगाडि
- ६ बैशाख २०७५, बिहीबार
म्याग्दी ६ बैशाख । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका १ बेगकी ४ वर्षिया बालिकाको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीका ४ वर्षिया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री... पुरा पढ्नुहोस
लायन्स क्लबको अधिबेशन : रोकाको पक्षमा खुले अधिकांश क्लब र लिडरहरु
- 7 बर्ष, 1 महिना अगाडि
- ६ बैशाख २०७५, बिहीबार
पोखरा, ६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । वैशाख ७ र ८ गते पोखराको सभागृहमा अधिवेशन हुँदैछ । अधिवेशनमा द्वितीय गभर्नरमा उम्मेदवारी दिएका डिष्ट्रिक्टका बर्तमान चिफ एडभाइजर मन बहादुर रोकाको पक्षमा पोखराका अधिकांश क्लब तथा... पुरा पढ्नुहोस
छात्रवृत्तीका लागि तिन लाख रुपैयाको अक्षयकोष स्थापना
- 7 बर्ष, 1 महिना अगाडि
- ६ बैशाख २०७५, बिहीबार
म्याग्दी ६ बैशाख । बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाको छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको... पुरा पढ्नुहोस
घुमाउने तालमा खेलकुद एवम् सास्कृतिक मेला सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७५, बुधबार
म्याग्दी, ५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा आयोजित विविध खेलकुद एवम साँस्कृतिक मेला बुधबार देखि सुरु भएको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा यही बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको विविध खेलकुद एवम् साँस्कृतिक मेलालाई रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर... पुरा पढ्नुहोस
धौलागिरि गाउँपालिकाको गाउँसभाबाट ७ विद्येयक पारित
- 7 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७५, बुधबार
म्याग्दी, ५ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको गाउँ सभाबाट विभिन्न ७ वटा विद्येयकहरु स्विकृत भएको छ । बुधवार बसेको गाउँसभामा गाउँपालिका प्रमुख थमसरा पुनले प्रस्तुत गर्नुभएको विद्येयकहरुमा छलफल गरि सर्वसम्मत रुपमा पारित गरिएको हो । गाउँ सभामा प्रस्तुत भएका शिक्षा विद्येयक , सहकारी विद्येयक, कृषि व्यवसाय तथा प्रवद्र्धन गर्न बनेको... पुरा पढ्नुहोस
रत्नेचौरमा प्रहरी बिटको भवन उद्घाटन
- 7 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७५, बुधबार
रत्नेचौर ५ बैशख । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबार प्रहरी बिटको भवन उद्घाटन गरिएको छ । साविकको रत्नेचौर गाविसको भवनलाई मर्मत गरेर प्रहरी बिटको कार्यालय स्थानान्तरण गरिएको हो । प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रहरी बिटलाई चौकीमा स्तरोन्नती, दरबन्दि थपको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई... पुरा पढ्नुहोस
काँग्रेसलाई बलियो बनाउन नेतृत्व सच्चिन जरुरीः नेता पौडेल
- 7 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७५, बुधबार
म्याग्दी, ५ वैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्व सच्चिन आबश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले निर्वाचनमा पार्टीले व्यहोरेको हारबाट नेतृत्वले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । तीनै तहको निर्वाचनमा नराम्रो हार व्यहोरेको... पुरा पढ्नुहोस
प्रहरी र सवारी चालक बिच अन्तरक्रिया
- 7 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७५, बुधबार
म्याग्दी, ५ वैशाख । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको आयोजनामा म्याग्दीमा बुधबार प्रहरी र सवारी चालक विच अन्तरक्रिया भएको छ । म्याग्दी सदरमुकाम बेनि बजारको कालिपुल बसपार्कमा गरिएको अन्तरक्रियाको मुख्य उद्देश्य जिल्लामा हुने सवारी दुर्घटना कम गर्ने रहेको ट्राफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताउनु भयो । चालकहरु सँग अन्तरक्रिया गर्दै... पुरा पढ्नुहोस
टायर प्रशोधन गरि हस्तकला उद्योग सञ्चालन (फोटो फिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- ५ बैशाख २०७५, बुधबार
म्याग्दी, ५ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा टायर प्रशोधन गरि हस्तकलाका सामान बनाउने उद्योगको डिलर सञ्चालन गरिएको छ । जलजला गाउँपालिका– ३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका– २ भगवतीका सुगम खत्री र डेनिश थापाले बेनी स्थित शिक्षा मार्गमा टायरबाट उत्पादीत समानहरुको ‘ढिकी जातो हस्तकला’ उद्योगको डिलर सुरु गर्नुभएको हो ।... पुरा पढ्नुहोस