म्याग्दी समाचार

गाउँपालीकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग

म्याग्दी २५ असार / म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय दंगले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ ।असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा... पुरा पढ्नुहोस

निस्कोटमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा आइतवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षमा सञ्चालन भएका विकास निर्माण योजना, कार्यक्रम तथा कार्यालयको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको हो । गाउँपालिकाको ७ वटै वडाहरुमा मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न... पुरा पढ्नुहोस

बेनी नगरपालिकामार्फत सञ्चालित योजनाहरुको स्थलगत अनुगमन

म्याग्दी, २४ असार । म्याग्दीको बेनी नगरपालिकाको कार्यालयमार्फत सञ्चालित विकासे योजनाहरुको शनिबार अनुगमन भएको छ । नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारी तथा स्थानीयद्वारा विकासका विभिन्न योजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सन्जु बरुवालको नेतृत्वमा सडक विस्तार तथा स्तरोन्नति, ठेकेदारको कामकार्वाही, विद्यालय... पुरा पढ्नुहोस

अन्नपूर्णका किसानलाई औजार र विरुवा हस्तान्तरण

म्याग्दी, २४ असार । अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानहरुलाई कृषि औजार र विरुवा हस्तान्तरण गरेको छ । आइतबार आयोजिक एक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्त रुपमा किसानहरुलाई उक्त औजार हस्तान्तरण गरेका हुन् । कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै... पुरा पढ्नुहोस

कुईनेमँगले, चिमखोला र दग्नाममा योजनाको अनुगमन

म्याग्दी, २४ असार । रघुगंगा गाउँपालिकाले तीन वडा चिमखोला, कुईनेमँगले र दग्नाममा सञ्चालित योजनाका अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, सब–इञ्जिनियर कमल चोखाल, विषयगत शाखाका प्रमुखहरुको टोलीले तीन वडामा सञ्चालित विकास निर्माण, उपलब्ध गराएका विषयगत शाखाका अनुदान लगायतका योजनाबारे... पुरा पढ्नुहोस

लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनीक

म्याग्दी, २४ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न भुगर्वबिद र प्राबिधीक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आईतबार सार्वजनीक गरिएको छ... पुरा पढ्नुहोस

मृगौला पिडित बालकलाई सहयोग

बेनी, २४ असार । म्याग्दीको धौलागिरी गाउँपालीका १ गुर्जाका मृगौला पिडित एक बालकको उपचारका लागि ओमकुमारी शान्ति कोषले आईतबार आर्थिक सहयोग गरेको छ । कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत १० वर्षिय रबिन बिकको उपचारका लागि पन्ध्र हजार रुपैया वडा अध्यक्ष झकबहादुर... पुरा पढ्नुहोस

बरंजालाई गाउँपालीकाको केन्द्र बाबियाचौर संग जोड्ने सडक निर्माण

म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालीका ३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बावियाचौरसंग जोड्ने सडक निर्माण भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समते जुटाएर करिब ६ किलोमिटर सडक निर्माण गरेका हुन् ।... पुरा पढ्नुहोस

मल्लाजका कृषकलाई बाख्रा वितरण

साधन राम्जाली / मल्लाज २३ असार । पर्वतको जलजला गाउपालीका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ ।कृषकहरुलाई ब्यवसायीक बाख्रापालनप्रती आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिसजना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालीकाको पशु सेवा शाखाले जनाएको... पुरा पढ्नुहोस

बाढी पहिरो नियन्त्रणका लागि बृक्षारोपण

सन्दिप शर्मा / म्याग्दी, २३ असार । जिल्लाको सदरमुकाम बेनी बजार स्थित क्याम्पस चोक माथिको खैरेनी पाखामा वृक्षारोपण गरिएको छ । क्याम्पसचोक टोल सुधार समिती अन्तर्गत रहेको भलवाढी नियन्त्रण उपभोत्ता समितीको आयोजनामा तथा बेनि नगरपालिकाको सहयोगमा विभिन्न १० प्रजातिका रुखका विरुवा रोपेका हुन् । करीब १ किलोमिटर क्षेत्रफमा वाँस, राय... पुरा पढ्नुहोस