म्याग्दी समाचार
गणित विषयको अवस्थाका बारेमा अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार गणित विषयको अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । मावि, दश जोड दुई र क्याम्पस तहमा गणित विषय पढ्ने विद्यार्थी र पढाउने शिक्षक अभावको समस्या समाधानका विषयमा छलफल गर्न बेनी नगरपालिकाको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसले अन्तरक्रियाको आयोजना गरेको हो । क्याम्पसका सहायक... पुरा पढ्नुहोस
लिटील गार्डेनमा खेलकुद प्रतियोगिता
- wp_days_ago_v3(); ?>
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । बेनीको लिटील गार्डेन एकेडेमिमा शुक्रबारदेखि त्रिदिवसीय खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान र क्षमत्ता प्रर्दशनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गरेका थिए । विद्यार्थीहरुबीच फुटबल, दौड लगायतका बिधामा प्रतिस्पर्धा गराइने... पुरा पढ्नुहोस
रुप्से दैनिकले मनायो १५ औं वार्षिकोत्सव
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाले शुक्रबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । २०६१ साल असोज १९ गतेबाट साप्ताहिक र २०६९ साल बैशाख १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको पत्रिकाले विविध कार्यक्रमसहित १५औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गतवर्ष... पुरा पढ्नुहोस
रुप्से सञ्चार सहकारीको अध्यक्षमा केसी चयन
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिका सञ्चालनगर्दै आएको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
भम्रण बर्ष सफल बनाउन मालढुंगादेखि रुईसे सम्म साईकल यात्रा
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दी भम्रण बर्ष– २०७५ सफल बनाउनको लागि विहिवार साईकल यात्रा गरिएको छ । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ राखुबासीहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौको आयोजनामा पर्वतको मालढुंगादेखि म्याग्दी सदरमुकाम बेनी हुँदै पर्यटकीय स्थल रुईसे भेडिओढारसम्म बृहत साईकल यात्रा गरिएको हो । रघुगंगा... पुरा पढ्नुहोस
घाइते निशा सापकोटाको लागि आर्थिक संकलन अभियान सुरु, सहयोगका लागि आग्रह
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापर खेतमा असोज ११ गते घरलिप्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिदा सख्त घाइते भएकी निशा सापकोटाको उपचारका लागि ज्यामरुककोट समाज नेपालले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । म्याग्दीको बेनपा २ विमिराबोटबाट बागलुङको मालिका बिबाहगरी... पुरा पढ्नुहोस
म्याग्दी कोरलाको पोखरा–मुक्तिनाथमा हिटर सहितको स्तरीय यातयात सेवा सुरु
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
बेनी १९ असाेज । म्याग्दी कोरला यातयात प्रा.लि.ले पोखरादेखि मुस्ताङको मुक्तिनाथ सम्मको सिधा यातयात सेवा विस्तार गरेको छ । बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको सुपर डिलक्स बस सेवा सञ्चालन गर्दै आएको प्रा.लि.ले विहिवारदेखि पोखराबाट पर्वत, बेनी, जोमसोम हुँदै मुक्तिनाथ सम्म अत्याधुनिक सुविधा सहितको यातयात सेवा विस्तार गरेको हो ।... पुरा पढ्नुहोस
तीन दिनदेखि सम्र्पक विहीन खेलाडी मृत भेटिए
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
बेनी १९ असोज । तीन दिनदेखि सम्र्पक बिहीन म्याग्दीको धवलागिरी गाउँपालिका ४ खाम्लाका एक युवाको बिहीबार शव भेटिएको छ । मंगलबार साँझदेखि सम्र्पक बिहीन भएका २५ वर्षीय मनबहादुर खड्का खाम्ला देखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव भेटिएको सूचना पाएपछि इलाका प्रहरी... पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धनका लागि मालढुङ्गा, बेनी रुईसे साईकल यात्रा हुने
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०७५, बिहीबार
म्याग्दी, १८ असोज । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे–भेढिओडारको पर्यटन प्रवद्र्धन गर्नका लागि मालढुङ्गा बेनी हुदै रुईसेसम्म शुक्रबार साईकल यात्रा गरिने छ । राखु समाज कल्याण समिति काठमाण्डौको आयोजना र रघुगंगा गाउँपालिकाको संयोजनमा साईकल यात्रा गरिने भएको हो । म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन र आन्तरिक तथा... पुरा पढ्नुहोस
कालीगण्डकीले भवन बगाएको विद्यालयलाई जस्तापाता सहयोग
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०७५, बिहीबार
बेनी १८ असोज । करिब दुई महिनाअघि कालिगण्डकी नदीमा आएको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा बिभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिंगापुरको आर्थिक... पुरा पढ्नुहोस