म्याग्दी समाचार
लिटल गार्डेनमा भेषभुषा प्रर्दशनी
- 5 बर्ष, 11 महिना अगाडि
- २२ आश्विन २०७५, सोमबार
बेनी २२ असोज । बेनीको गणेशटोल स्थित लिटल गार्डेन एकेडेमिमा सोमबार प्रतिस्पर्धात्मक भेषभुषा प्रर्दशनी गरिएको छ । संस्कृतिको संरक्षणमा अग्रसर गराउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच भेषभुषा प्रर्दशनी गरिएको हो । विद्यार्थीहरु आफ्नो जातीय पहिचान झल्कने पहिरनमा प्रर्दशनीमा सहभागि भएका थिए । उनिहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।... पुरा पढ्नुहोस
धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम ओझेलमा (फोटो फिचर)
- 5 बर्ष, 11 महिना अगाडि
- २२ आश्विन २०७५, सोमबार
बेनी, २२ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । शान्त र मनोरम स्वर्गाश्रममा अहिलेपनि तपस्बीहरु आउने गरेको वडा अध्यक्ष पदम पुनले... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाद्धारा कृषकलाई औजार वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । मंगला गाउँपालिकाका कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मिनीटेलर हलो, कम्बाइन्ड मिल र रुख काट्ने औजार वितरण गरिएको हो । २५ प्रतिशत अनुदानमा ४० वटा मिनीटेलर हलो, ८ वटा कम्बाइन मिल र एक वटा रुख काट्ने विद्युतीय औजार वितरण... पुरा पढ्नुहोस
दिपा विकलाई पिस सिटिको आर्थिक सहयोग
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
म्याग्दी, २१ असोज । कान सुन्न नसक्ने बेनी नगरपालिका– ६ जामुनाखर्ककी १४ बर्षिय दिपा विकलाई सरलयन्त्र उपकरण किन्न लागि आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ बेनी पिस सिटिले १३ हजार रुपैया आर्थिक सहयोग गरेको हो । आईतबार वडा अध्यक्ष कृष्णकुमार बानियाँको उपस्थितमा पिस सिटिका अध्यक्ष लोकेश पुनमगर र... पुरा पढ्नुहोस
विद्यालयमा सरसफाई र स्वच्छता समन्वय समिति गठन
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका ६ आरवाङमा रहेको जनविकास आधारभुत विद्यालयमा आईतबार खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएको छ । ब्यवस्थापन समितिका अध्यक्ष चक्र पुनको अध्यक्षतामा भएको सरोकारवालाहरुको भेलाले भिमप्रसाद जुक्जालीको अध्यक्षतामा फुलबहादुर जुक्जाली उपाध्यक्ष, तिलकमान गर्बुजा सदस्य सचिव, सम्पूर्ण सुवेदी, बिना जुक्जाली, संगम शर्मा, कलावती... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार ७६० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, म्याग्दी प्रवासी नेपाली संघ ( मोना) सेंदाई जापानका कमल बानियाँ र सुरेश पुनकाे सक्रियताबाट संकलित ८९ हजार ५५०... पुरा पढ्नुहोस
शिक्षक अभाबले पठनपाठन प्रभावित, विज्ञान र गणितका शिक्षक पाउँनै मुस्किल
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
म्याग्दी,२१ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान बिषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलित बने । एसईई परिक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर बिषयको पठनपाठन लामोसमयदेखि हुन नसकेपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि सहितको आन्दोलन गरेका हुन्। यो एक प्रतिनिधिमुलक उदाहरण... पुरा पढ्नुहोस
पश्चिम दरवाङको २६ करोड लगानी
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
गोपाल आचार्य दरवाङ २१ असोज । मालिका गाउँपालिका ६ दरवाङमा रहेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड रुपैया भन्दा बढी लगानी गरेको छ । संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले शनिबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा २७ करोड ८२ लाख ३३ हजार ८२४... पुरा पढ्नुहोस
करबाकेलीमा होमस्टे तालिम सुरु
- 5 बर्ष, 11 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शनिबारदेखि होमस्टे (घरबास) सेवा सम्बन्धी तालीम सुरु भएको छ । करबाकेली संरक्षण र ब्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडौको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । गत बैशाखदेखि सञ्चालनमा आएका करबाकेली इको... पुरा पढ्नुहोस
‘चन्द्रका भजन’ संग्रह विमोचन
- 5 बर्ष, 11 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । साहित्यकार चन्द्र लामिछानेको ‘चन्द्रका भजन’ संग्रह शनिबार विमोचन गरिएको छ । साहित्यकार लामिछानेद्वारा लिखित भजन संग्रहको विमोचन गण्डकी प्रदेशका सांसद विनाद केसीले गरेका हुन् । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा बस्दै आएका लामिछाने गलेश्वर मावि तोरीपानीमा शिक्षण पेशासंगै विभिन्न संसार माध्यम एवम् साहित्यीक पत्रिकामा फुटकर कथा, कविता... पुरा पढ्नुहोस