म्याग्दी समाचार
मोना युएईद्वारा चिमखोलाकी इन्दिरा पुन ‘उसा’लाई आर्थिक सहयोग
- 6 बर्ष, 3 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
म्याग्दी २१ फागुन । युएईमा खुट्टामा समस्या आएपछि समस्यामा परेकी म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी इन्दिरा पुन (उसा) लाई म्याग्दी प्रवासी नेपाली संघ( मोना) युएईले आर्थिक सहयोग गरेको छ । एक्कासी खुट्टामा समस्या आएपछि हिँडडुल गर्न समेत नसक्ने भएको र कम्पनीले उपचारमा बेवास्ता गरेपछि मोना युएईले उनलाई घर फिर्ताको लागि... पुरा पढ्नुहोस
शिक्षक आन्दोलनले म्याग्दीको पठनपाठन प्रभावित
- 6 बर्ष, 3 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
म्याग्दी, २१ फागुन । राहत तथा बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा म्याग्दीमा मंगलबार सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले... पुरा पढ्नुहोस
दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
सन्तोष गौतम, दोसल्ले २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण भएको छ । महिलाहरुले नाचगान गरेर जुटाएको पैसाले पदमार्ग बनाएका हुन् । जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरी ढुङ्गाको सिढी सहितको पदमार्ग बनाएका हुन् । डेढ मिटर चौडाई भएको ५०० मिटर पदमार्ग निर्माणमा नौ लाख... पुरा पढ्नुहोस
नेपाली काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता बेनी आउदै
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु यही फागुन २५ गते म्याग्दी सदरमुकाम बेनी आउने भएका छन् । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री रामचन्द्र पौडेल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी आउने भएका हुन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीकोे कार्यालय ‘वि.पी.... पुरा पढ्नुहोस
मोना पोर्तुगल अलेन्तेजो क्षेत्र दोस्रो अधीवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
पोर्तुगल २० फागुन । पोर्तुगलमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको क्षेत्रीय समिति मोना पोर्तुगल अलेन्तेजो क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मणी रत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल, दिप शाही, कुल गर्बुजा, महासचिवमा धनुष छन्त्याल, सचिवमा... पुरा पढ्नुहोस
गलेश्वरमा शसस्त्र प्रहरीद्धारा हेलीप्याड निर्माण (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
कमल खत्री बेनी २० फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हेलिप्याड निर्माण गरिएको छ । अत्याबश्यक समयमा उद्धार र राहतमा हेलीकप्टर अवतरणको लागि गलेश्वर स्थित सशस्त्र प्रहरीको गुल्मले हेलीप्याड निर्माण गरेको हो । गलेश्वर बहुउदेश्यीय बाटीका परिसरमा ४ दिन सम्म १३ जना सशस्त्र प्रहरी जवानहरुले श्रमदान गरेर हेलीप्याड निर्माण गरेको... पुरा पढ्नुहोस
भगवान शिवजीकाे दर्शन गर्न गलेश्वरधाममा भक्तजनको भिड
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । महाशिवरात्रि पर्वमा भगवान शिवजीको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा... पुरा पढ्नुहोस
नागी गाउँ चिनाउने म्युजिक भिडियो (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
म्याग्दी, २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी गाउँलाई चिनाउने गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटिएको प्राकृतिक शौन्दर्यताले भरिपूर्ण पर्यटकीय गाउँ नागीलाई देश तथा विदेशमा चिनाउन म्युजिक भिडियो तयार गरिएको हो । https://www.youtube.com/watch?v=vv3gdDlqCTI&feature=youtu.be&fbclid=IwAR1VERRBSa17gwd8uLX-WG3CxexJZK2n5q_gDYjPymVgBLfqCIRWdWCKC9Y दुई बर्ष बढी समय लगाएर तयार गरिएको सो म्युजिक भिडियोमा सबै... पुरा पढ्नुहोस
शिखमा पदमार्ग निर्माण सुरु (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
सेते तिलिजा पुन शिख २० फागुन । विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका... पुरा पढ्नुहोस
मुनामा मेलमिलाप तालिम
- 6 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७५, सोमबार
बेनी २० फागुन । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९... पुरा पढ्नुहोस