म्याग्दी समाचार
बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग
- 11 महिना, 8 दिन अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, ३० मङसिर । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी मा.विमा सञ्चालित बहिरा स्रोत... पुरा पढ्नुहोस
धवलागिरीमा न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना
- 11 महिना, 8 दिन अगाडि
- १ पुष २०८०, आईतवार
मुना, ३० मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुुभएको थियो । मेलमिलाप केन्द्र र न्यायिक समितिमा... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको सार्वजनिक सुुनुवाई
- 11 महिना, 9 दिन अगाडि
- ३० मंसिर २०८०, शनिबार
मुना, ३० मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका साथै अन्तरक्रिया गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो... पुरा पढ्नुहोस
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई (तस्बिर सहित)
- 11 महिना, 9 दिन अगाडि
- ३० मंसिर २०८०, शनिबार
बेनी, ३० मंसिर : म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो । गत बर्षको बिजेता समेत रहेको प्रकाश माविले... पुरा पढ्नुहोस
उत्कृष्ट यूवा पुरस्कारबाट गायक प्रकाश दुतराज सम्मानित
- 11 महिना, 9 दिन अगाडि
- ३० मंसिर २०८०, शनिबार
म्याग्दी ३० मंसिर । चर्चित म्याग्देली गायक प्रकाश दुतराज नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा साहित्य , संगीत तथा संस्कृति क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट सम्मान गरिएको हो । गीतसंगीतको माध्यमबाट पहिचान... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा सात वटा गौरबका योजना सञ्चालन
- 11 महिना, 10 दिन अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
कमल खत्री बेनी, २९ मंसिर : बेनी नगरपालिकाले सात वटा गौरवका योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । साना योजनाबाट उपलब्धी नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई ७ वटा ठूला योजनामा बिनियोजन गरेको थियो । नगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय... पुरा पढ्नुहोस
अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)
- 11 महिना, 10 दिन अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव... पुरा पढ्नुहोस
रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु
- 11 महिना, 10 दिन अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेशन निर्माण भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३-११ केभी क्षमताको सबस्टेशन निर्माण भएको हो । फाइल तस्बिर निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर... पुरा पढ्नुहोस
श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु
- 11 महिना, 10 दिन अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरुले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्मााण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरु मिलेर दिवंगत ब्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पुर्याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् । विकास र सामाजिक एकताको... पुरा पढ्नुहोस
दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो
- 11 महिना, 11 दिन अगाडि
- २८ मंसिर २०८०, बिहीबार
बेनी, २८ मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैचाभित्र रहेको विद्युत वितरण लाइनको नाङगो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैचाभित्र रहेको विद्युुतको नाङगो तारका कारण दुुर्घटनाको जोखिम बढेको विषयमा मंसिर २५ गते “बगैचा पस्न डराउँछन दोसल्लेबासी” शिर्षकको समाचार प्रकाशन भएको थियो । समाचार सार्वजनिक भएपछि नेपाल विद्युत प्राधिकरणको... पुरा पढ्नुहोस