म्याग्दी समाचार

मल्कबाङ्गमा अन्नबाली लगाउने र टिप्नेको चटारो ( फोटो फिचर )

बेनी, १९ कार्तिक । मल्कबाङ्गका किसानलाई जौं, गहुँ लगाउने देखि कोदो बाली टिप्ने चटारो छ, यतिखेर । पछिल्लो समय खाद्य संस्थानको चामल प्रयोग गर्ने संख्या बढेपनि नियमित परम्परागत खेतीलाई निरन्तरता दिएको स्थानीयबासीको भनाई छ। सुख सुविधाको लागि शहरबजारमा बसाईसराई गरि जान थालेपछि पहिलेको तुलनामा खेतीयोग्य जमिन भने सबै बाँझो हुन... पुरा पढ्नुहोस

मोनाको अक्षयकोषका लागि युकेमा बाह् लाख संकलन

बेनी १९ कार्तिक  म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बालबिवाह र बाल हिंसा न्युनीकरण तथा पिछडिएका महिलाहरुको शशक्तिकरणका लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि बेलायतमा बाह् लाख रुपैयाँ सहयोग संकलन भएको छ । तिहार पर्वको अवसरमा बेलायतमा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम मार्फत १२ लाख ९० हजार २७९ रुपैयाँ संकलन भएको... पुरा पढ्नुहोस

लुलाङको एकिकृत घुम्ती शिविरमा साढे दुई सय जना लाभान्वित

बेनी १८ कार्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा आईतबार सम्पन्न एकिकृत घुम्ती शिवीरबाट करिब साढे दुइ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आइ सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर... पुरा पढ्नुहोस

१७ औँ अन्तरमावि जेसीजकप फुटवल मंसिर ११ देखि बेनीमा हुने (भिडियो सहित)

म्याग्दी, १८ कात्तिक । म्याग्दी जेसीजद्धारा निरन्तर सञ्चालन हुँदै आएको अन्तरमावि जेसीज कप फुटवलको १७ औँ संस्करण आगामी मंसिर ११ गतेदेखि सदरमुकाम बेनीमा सुरु हुने भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने सो प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको म्याग्दी... पुरा पढ्नुहोस

कुमारी सहकारीको अध्यक्षमा गर्बुजा

बेनी १८ कात्तिक । कुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बेनीको दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सुवेदार थमबहादुर गर्बुजाको अध्यक्षतामा  नयाँ सञ्चालक समिति चयन गरिएकाे छ । समितिका उपाध्यक्षमा राजकुमार थापा, सचिवमा यामबहादुर रोका, कोषाध्यक्षमा बालकुमार रोका, सहसचिवमा देवीकुमारी थापा चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यलाल पूर्जा, भुलमाया तिलिजा, दिलबहादुर... पुरा पढ्नुहोस

बेनपाका उपभोक्तालाई तालिम

बेनी १८ कात्तिक । बेनी नगरपालिकाले योजना कार्यान्वयनलाई पारदर्शी, प्रभावकारी, दिगो र सहज बनाउन उपभोक्ताहरुलाई तालिम दिन सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७५/७६ का लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनको तयारी स्वरुप वडा स्तरमा जनप्रतिनि, उपभोक्ता र सरोकारवालाहरुलाई योजना सञ्चालन सम्बन्धि अनुशिक्षण तालिम दिन सुरु गरेको... पुरा पढ्नुहोस

मिर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग

म्याग्दी, १८ कात्तिक पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मिर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा छन्त्याललाई... पुरा पढ्नुहोस

सुरेशको उपचारका लागि कोरियाबाट सहयोग

बेनी १७ कात्तिक । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएका मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि दक्षिण कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)... पुरा पढ्नुहोस

गुर्जामा ८६ जनालाई नागरिकता वितरण, घरदैलोमै लालपुर्जा सहितको सरकारी सेवाले स्थानीय हर्षित

म्याग्दी, १७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा घुम्ती शिविर मार्फत घरदैलोमै जग्गाधनी पुर्जा (लालपुर्जा), नागरिकता, अपांगता परिचयपत्र, स्वास्थ्य परिक्षण लगायतको सेवा पाएपछि सर्वसाधारण हर्षित भएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा शुक्रवार र शनिवार सञ्चालन भएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट... पुरा पढ्नुहोस

युनियन लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी

बेनी १७ कात्तिक । युनियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले शनिबार म्याग्दीका एक विमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा प्रवासमा ज्यान गुमाएका बेनपा १ रत्नेचौर सालधारीका राजु किसानका परिवारलाई बिमा वापतको १३ लाख ३८ हजार ६२ रुपैया हस्तान्तरण गरिएको हो । चार महिनाअघि दिवंगत भएका... पुरा पढ्नुहोस