म्याग्दी समाचार

मृगौला पीडित ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त

  म्याग्दी, ३ कात्तिक । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त भएको छ । पढाइ तथा रोजगारको शिलशिलमा जापानमा रहेका रघुगंगा गाउँपालिका–२ सिजलगाउँका अस्विन भण्डारीको संयोजनमा सो रकम संकलन भएको हो । जापानमा रहेका  एघार... पुरा पढ्नुहोस

चार स्थानीय तहमा नेकपा म्याग्दीको एकैदिन प्रशिक्षण

म्याग्दी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पाटी –नेकपा) म्याग्दीले चार स्थानीय तहमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन अगुवा कार्यकता भेला गरेको हो । धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको... पुरा पढ्नुहोस

नेकपा बेनी नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि म्याग्दीले बेनी नगरपालिकाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा बेनी नगरपालिका कमिटिको ब्यवस्थापनमा पाटी कार्यालयमा नगरका कार्यकर्ता, जनप्रतिनिधि र युवाहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या... पुरा पढ्नुहोस

म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही गरेको छैन : सांसद भुपेन्द्रबहादुर थापा

  म्याग्दी, १ कात्तिक। प्रतिनिधिसभाका सांसद भपुेन्द्र बहादुर थापाले म्याग्दीको विकासमा राजनीतिक पुर्वाग्राही नगरेको बताए । भुगोल र जनताको चाहनालाई मध्यनजर गर्दै पर्यटन, सडक, खानेपानी, शिक्षा, कृषि र खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिए । उनले घोडेपानी देखि मोहरे पदमार्ग निर्माण, पुनहिलमा पूर्वाधार बनाउन, धौलागिरि आईसफल पदमार्ग, रुईसदेखि माथि... पुरा पढ्नुहोस

दशैँमा भेडाखसी बेचेर एउटै गोठबाट रु २० लाख बढी आम्दानी

म्याग्दी, १ कात्तिक । दशैँको अवसरमा भेडाखसी विक्रि गरेर यहाँका एक किसानले एकै महिनामा रु २० लाख बढी आम्दानी गर्नुभएको छ । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरी गाउँपालिका –५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १ सयको हाराहारीमा भेडा, खसी, साँड र थुमा विक्रि गर्नुभएको हो । व्यापारीहरु गोठमै पुगेर भेडा... पुरा पढ्नुहोस

विप्लव नेता क्षेत्री र शाक्यलाई अदातलबाट छुटे लगत्तै प्रहरी धरपकड

विजय राना बागलुङ ३० असोज । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन धौलागिरी ब्यूरो सदस्य तथा हालका म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यमाथि अदालतको आदेशको अबज्ञा हुने गरि प्रहरी धरपकड भएको छ । जिल्ला अदालत बागलुङमा १०/१० हजार रुपैयाँ धरौटी बुझाएर... पुरा पढ्नुहोस

मृगौला पीडित ठाकुर परियारलाई १३ हजार सहयोग संकलन

म्याग्दी, ३० असोज । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई १३ हजार ७६० रुपैया आर्थिक संकलन भएको छ । रघुगंगा गाउँपालिका– २ वडा कार्यालयद्धारा आयोजित बडा दशै मेलामा सो रकम संकलन भएको हो । आर्थिक अभावले उपचारमा बञ्चित भएका परिवारलाई... पुरा पढ्नुहोस

अन्तर मावि अठारौ जेसिजकप मंसिरमा

म्याग्दी, ३० असोज । आगामी मंसिरको दोस्रो साता बेनीमा १८ औ जेसीजकप अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर मंसिरको १० देखि १४ गतेसम्म बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो । प्रतियोगिता सञ्चालनका लागि हरि... पुरा पढ्नुहोस

म्याग्देली गायिका अमृताको “चिलगाडी” सार्वजनिक (भिडियो सहित)

बेनी, ३० असोज । म्याग्देली कलाकार अमृता श्रीपालको लोक दोहोरी गित “चिल गाडी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेनी नगरपालिका–३ भकिम्लीकी लोक तथा दोहोरी गायिका श्रीपाल र रञ्जित परियारको आवाज रहेको गितमा माया प्रेम र वैदेशिक रोजगारीको बाध्यतालाई प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारिका लागि विदेशिन लागेका श्रीमान... पुरा पढ्नुहोस

राखु भगवतीमा आयोजित बडा दशैँ मेला सम्पन्न : भलिबलको उपाधी भगवतीलाई

धिरन खत्री/म्याग्दी, ३० असोज । बडा दशैँको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै सर्वाधिक राशि भएको पुरुष भलिबलमा भगवतीले घतानलाई दुइका विरुद्ध तिन सेटले पराजित गर्दै उपाधी जितेका हो । भगवती युवा क्लव र   काउँले गाैडा युवा क्लव घतान विचको भलिबल... पुरा पढ्नुहोस