म्याग्दी समाचार
नेपाल केन्पोकाई संघ म्याग्दीको अध्यक्षमा दलमान पुन
- 6 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७६, शुक्रबार
म्याग्दी, २५ पुस । नेपाल केन्पोकाई संघ म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन चयन भएका छन् । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुनसहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग, कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका, विवेक हमाल, केशरमान पुन, ललिन पुन, खेमबहादुर जुग्जाली, भिमसेन अधिकारी, बिरेन्द्र पुन, विनय... पुरा पढ्नुहोस
बाँदुकमा स्वास्थ्य इकाई स्थापना
- 6 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७६, शुक्रबार
म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडास्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई मध्यनजर गर्दै बाँदुक बासीलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन ईकाई स्थापना गरिएको हो । गाउँपालिका र वडा कार्यालयको पहलमा... पुरा पढ्नुहोस
पुननिर्माण अभियानले विद्यालयको स्वरुप फेरिँदै, २५ विद्यालय भवन निर्माण
- 6 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
म्याग्दी, २४ पुस । म्याग्दीमा विद्यालय पुननिर्माण अभियानले गति लिएको छ । २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त घर र सामुदायिक विद्यालय पुननिर्माण अभियान अन्तर्गत आवास पुननिर्माण सुस्त बनेपनि विद्यालय भवन पुननिर्माणले भने विद्यालयहरुको स्वरुप नै फेरिन थालेको छ । म्याग्दीमा विद्यालय पुननिर्माण सुरु भएको तीन बर्षको अवधधिमा २५ वटा विद्यालय पुननिर्माण... पुरा पढ्नुहोस
म्याग्दी र मुस्ताङको सिमा विवाद समाधान गर्न दुबै पक्ष सहमत
- 6 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
बेनी, २४ पुस । म्याग्दी र मुस्ताङ जिल्लाबिच देखिएको सिमा विवाद समाधानको लागि दुबैपक्षबिच सझदारी भएको छ । बर्षौदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको सिमा क्षेत्रमा बिवाद रहँदै आएको छ । बुधवार दुबै जिल्लाका सरोकारवालाहरुको बृहत छलफलबाट नापि विभागको नक्सा बमोजिम विवाद सुल्झाउने समझदारी भएको हो... पुरा पढ्नुहोस
मोडल अफ म्याग्दी बेनीमा हुने
- 6 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
म्याग्दी,२४ पुस । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा.लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा उतकृष्ट प्रतियोगिलाई... पुरा पढ्नुहोस
भिम माविले मनायो ६०औं बार्षिकोत्सव तथा खेलकुद सप्ताह
- 6 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
यामनाथ पौडेल देविस्थान ,२४ पुस । म्याग्दीको पश्चिम मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माध्यपमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले ६० औँ बार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह तथा अभिभावक दिवस सहित विविध कार्यक्रमको अयोजना गरि मनाएको हो । २० गतेदेखी तीन दिन सम्म... पुरा पढ्नुहोस
हाइप्रोफाइल खासखुस (फोटा कथा)
- 6 बर्ष, 1 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
म्याग्दी २३ पुस । औपचारिक कार्यक्रम । अत्यासलाग्दा मन्तव्य । नेपाली समुदायमा निकै पेचिलो समस्या बन्दै गएको छ । यतिसम्मकी कार्यक्रमका मुख्य बक्ता बोल्ने समयमा सहभागी नै रित्तिने अबस्था समेत सिर्जना हुने समयसम्म पनि हाम्रा कार्यक्रममा शुभकामना दिने व्यक्तिहरुको नाम लहर सकिदैन् । कतिपय व्यवस्थित तवरले छोटो समयसिमाभित्र सम्पन्न गर्ने... पुरा पढ्नुहोस
बेनीमा माघेसक्रान्ति मेला हुने
- 6 बर्ष, 1 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
म्याग्दी, २३ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको मेलाले यस बर्षपनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत महिला उद्यम विकास समितिले पर्वको अवसरमा दुईदिने माघे सक्रान्ति मेला आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर यही पुस २९ र माघ... पुरा पढ्नुहोस
विश्वकर्माले ल्याए ‘गंगा जमुना’काे स्वरमा अर्को सन्देशमुलक गीत (भिडियाे सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
'सगरमाथाको देश हाम्रो नेपाल ' जस्तो सर्वप्रिय गीत र 'हामी विश्वकर्मा ' जस्तो विश्वकर्मा जातिको गौरवगाथाको गीत प्रस्तुत गरिसकेका म्याग्देली कलाकार विकास विश्वकर्माले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । आजको वैज्ञानिक तथा सभ्य भनिएको समाजमा पनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने अन्धविश्वासबाट ग्रसित मानसिकता अझै सफा हुन नसकेको... पुरा पढ्नुहोस
सुन्तला खेतीमा भएको चुनौती न्यूनिकरण गर्न कृषकसंग अन्तरक्रिया
- 6 बर्ष, 1 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुन्तला कृषकलाई सुन्तला बगैचा ब्यवस्थापन सम्वन्धि मंगलबार तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाइ म्याग्दीको आयोजनामा सुन्तलाका दानाहरुमा औसाँको समस्या, झर्ने र बोटहरुका हांगा सुक्ने लगायतका विभिन्न रोगहरुको निराकरण गर्ने सम्वन्धी भुरुङतातोपानी, दाना, नारच्याङका कृषकलाई तालिम दिएको... पुरा पढ्नुहोस