म्याग्दी समाचार

बालाचतुर्दशी मेलाः पुरुष भलिबलमा गलेश्वर युवा क्लब बिजयी (फोटो फिचर)

म्याग्दी १७ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बालाचतुर्दशी पर्वको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा आयोजक गलेश्वर शिव युवा क्लब नै बिजयी भएको छ । मंगलवार भएको फाईनल खेलमा हरिचौर बागलुङको टीमलाई सोझो तीन सेटमा हराउँदै आयोजक बिजयी हुन सफल भएको हो । गत बर्षको पुरुष भलिबलमा गलेश्वरलाई फाइनलमा हराउँदै... पुरा पढ्नुहोस

२८ औँ अपाङ्गता दिवसमा विविध कार्यक्रम

म्याग्दी १७ मंसिर । जिल्लामा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ अपाङ्गता दिवस मनाइएको छ । दिवसको यस वर्षको नारा “पहुँचयोग्य भविश्य, बनाउनेछौ अवश्य” भन्ने रहेको छ । स्थानीय तहको सहयोगमा अपांग संघ, सञ्जाल लगायत विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सहयोगी सामग्री वितरण लगायत कार्यक्रमको आयोजना गरेर... पुरा पढ्नुहोस

शिख माविलाई झण्डा अड्याउने स्ट्याण्ड र युरोगार्ड उपहार

  सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविलाई चन्दादाताहरूले झण्डा अड्याउने स्ट्याण्ड सहित युरोगार्ड उपहार दिएका छन् । शिखबासी तथा हाल पोखरा निवासी चन्दादाता पेस बहादुर पाइजाले झण्डा अड्याउने ६ वटा पोल, झण्डाहरू, गमलाहरू र युरोगार्ड पाइप विद्यालयलाई उपलब्ध गराएका हुन् । उनले ७८... पुरा पढ्नुहोस

शिख माविको ६५ औं बार्षिकोत्सव सम्पन्न

  सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले ६५ औँ बार्षिकउत्सव विविध कार्यक्रम गर्दै सोमबार मनाएको छ। विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मीन बहादुर बुदुजाका अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्या डम बहादुर गर्वुजा पुनले गरेका थिए । विद्यालयको बार्षित गतिविधि प्रस्तुती तथा... पुरा पढ्नुहोस

लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती

याम पुन म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो । ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ... पुरा पढ्नुहोस

गौमहोत्सवको तयारी तिब्र : प्रचार प्रसार संगै ३५ वटा उपसमिति गठन

म्याग्दी १६ मंसिर । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको हो । समितिहरु गठन गरी महोत्सवको तयारीलाई तिव्र पारिएको महोत्सव... पुरा पढ्नुहोस

झाँक्रीपानीमा चितुवाबाट घरपालुवा जनावरमाथि आतंक

म्याग्दी १६ मंसिर । जिल्लाको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा चितुवाले घरपालुवा जनावरमाथि आक्रमण गर्दै मार्न थालेको छ । चितुवाले आक्रमणबाट दैनिक बाख्रा, कुखुरा लगायतको जनावर मार्दै आएको स्थानीय दर्पण रोकाले जानकारी दिए । झाँक्रिपानीमा आईतबार बेलुका स्थानीय सोमबहादुर छन्त्यालको खोरमा चितुवाले तीन वटा बाख्रा मारेको छ । यसअघि सन्तोष थापाको ४... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण

  म्याग्दी १६ मंसिर । महिनावारीको समयमा छात्रा विद्यालय नआउने समस्या हटाउन म्याग्दीको मंगला गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको छ । लैङ्गिक हिंसाविरुद्धको सोह् दिने अभियान अन्तरगत ३, ४ र ५ नम्बर वडाका पाँच वटा विद्यालयमा आइतबार एक एक सय थान सेनेटरी प्याड वितरण गरेको हो । बरंजाको जनप्रिय... पुरा पढ्नुहोस

बागलुङ २ को प्रदेश (ख) मा बामगठबन्धनका शाही बिजयी

बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) को उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन  । शाहीले ११ हजार २ सय ३५... पुरा पढ्नुहोस

न्यू देउराली युथ क्लब सामाजिक कार्यमा सक्रिय, गाउँमा सडकबत्ति जडान

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा रहेको न्यू देउराली युथ क्लबले सामाजिक कार्यमा सक्रियता देखाएको छ । अध्ययन र रोजगारिको शिलसिलामा प्रवासमा पुगेका युवाहरुको पहलमा स्थापना भएको सो क्लबले खेलकुद गतिविधिसंगै सामाजिक कार्यहरुमा अगुवाई गर्न थालेको हो । हालै तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकममा थप... पुरा पढ्नुहोस