म्याग्दी समाचार
जलजलामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकतामा ‘स्वास्थ्य’
- wp_days_ago_v3(); ?>
- ७ जेष्ठ २०७९, शनिबार
बेनी, ७ जेठ । पर्वतको जलजला गाउँपालिका नवनिर्वाचित अध्यक्षमा राजु आचार्य र उपाध्यक्ष दिपक आचार्यले पदभार ग्रहणगर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर विभिन्न निर्णय गरेका छन् । अध्यक्ष आचार्यले गाउँपालिका भित्र ६० बर्ष माथिका जेष्ठ नागरिकको मनोबल उच्च राख्न समयसमयमा नियमित स्वास्थ्य परिक्षण गराउने, गाउँपालिकाले जन अपेक्षा अनुसारको स्वास्थ्य सेवा... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा बोलेरो जिप दुर्घटना हुदाँ १ जनाको मृत्यू
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७९, शुक्रबार
बेनी, ६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बोलेरो जीप दुर्घटना हुदाँ गोरखा बारपाक– ४ स्थायी ठेगना भएका अन्दाजी ३२ बर्षका सन्तमान गुरुङकोृ घटनास्थलमा ज्यान गएको छ । शुक्रबार दिउसो करिव सभा ३ बजे बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको बागमती प्रदेश ०३००१ च ०४२३ नम्वरको जीप... पुरा पढ्नुहोस
बेनी नगरमा नगर प्रमुख र उप–प्रमुखको पदभार ग्रहण : स्वास्थ्य सम्वन्धी निर्णय
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी, ६ जेठ। बेनी नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख सुरत केसी र उप–प्रमुख ज्योती लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुखको पदभार ग्रहणसंगै केसीले स्वास्थ्य सम्वन्धी तीन वटा निर्णय गर्नुभएको छ । नगरभित्र गरिवको रेखामुनी रहेका जनतालाई निशुल्क स्वास्थ्य विमा गर्नेे, ७० बर्ष माथिका जेष्ठ नागरिकलाई... पुरा पढ्नुहोस
म्याग्दीमा एमाले पहिलो दल बन्यो, काँग्रेस खुम्चियो, माओवादी पालिका उप–प्रमुखमा उक्लियो
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७९, शुक्रबार
बेनी, ६ जेठ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार, म्याग्दीमा चार वटा पालिका प्रमुखमा बिजयी हुँदै नेकपा एमाले पहिलो दल बनेको छ । २०७४ को निर्वाचनमा चार पालिकाको नेतृत्व सम्हालेको नेपाली काँग्रेस यस पटक दुई पालिकामा खुम्चिएको छ । एक पालिका उपप्रमुखमा बिजयी भएको राष्ट्रिय... पुरा पढ्नुहोस
पर्वत जिल्लाका ७ स्थानीय तह र ६१ वडाको निर्वाचन परिणाम:कसले गुमायो, कसले बढायो
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७९, शुक्रबार
जेठ ६ पर्वत । स्थानीय तह निर्वाचन अन्तर्गत पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाकै नतिजा सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिकामध्ये दुवैको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकपा एमाले र फलेवास नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको छ । यस्तै, पाँच गाउँपालिकामध्ये काँग्रेसले... पुरा पढ्नुहोस
मालिकाका गर्वुजा र बरंजाका रोका पहिला जोसंग हारे, अहिले उनैलाई हराए
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७९, शुक्रबार
बेनी, ६ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा अघिल्लो निर्वाचनमा पराजित भएका नेकपा एमालेका बेगप्रसाद गर्वुजाले उनै प्रतिस्पर्धीलाई पराजित गर्नुभएको छ । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहनुभएकाका श्रीप्रसाद रोकालाई गर्वुजाले पराजीत गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा काँग्रेसका रोकाले गर्वुजालाई ८५ मतले पराजीत गरी बिजयी बन्नुभएको थियो । यस पटकको... पुरा पढ्नुहोस
राम्चेमा २०७४ मा निर्वाचित वडाका जनप्रतिनिको टिम नै पुन निर्वाचित
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०७९, बिहीबार
बेनी, ५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको वडा अध्यक्ष र सदस्यहरुमा यस अघिकै जनप्रतिनिधिको टिम निर्वाचित भएका छन् । विहिवार सम्पन्न मतगणनामा यस वडामा नेकपा एमालेको प्यानल नै बिजयी हुनुभएको छ । नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित जनप्रतिनिधिकाे टिम नै वडामा पुनः उम्मेदवार बन्नुभएको थियो । वडा अध्यक्ष खमबहादुर... पुरा पढ्नुहोस
आचार्यलाई विशेष अदालतबाट सफाई
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०७९, बिहीबार
म्याग्दी ५ जेठ । आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ । बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितको कर्मचारीले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०७९, बिहीबार
म्याग्दी ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुनले ४ हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा कुमारी तिलिजा पुनले ४ हजार १५ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी काँग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३ सय १७... पुरा पढ्नुहोस
बेनी नगरमा नवनिर्वाचित एवम् निर्वतमान जनप्रतिनिधिलाई स्वागत तथा विदाई
- wp_days_ago_v3(); ?>
- ४ जेष्ठ २०७९, बुधबार
बेनी, ४ जेठ ।बेनी नगरपालिकामा नर्वनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र निवर्तमान जनप्रतिनिधिलाई विदाई गरिएको छ। बुधबार नगरपालिकाको कार्यालयमा कर्मचारीले निर्वतमान जनप्रतिनिधिलाई विदाई र नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवम् सम्मान गरेका हुन् । निर्वतमान नगरप्रमुख श्रेष्ठ र उपप्रमुख बरुवालले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत एवम् सम्मान गर्नुभएको थियो । बेनी नगरपालिकाको नवनिर्वाचित मेयर सुरत... पुरा पढ्नुहोस