म्याग्दी समाचार

म्याग्दीका मुख्य सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित

म्याग्दी १४ भदौ । निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । मुख्य संगै अन्य ग्रामिण सडकहरु समेत अधिकाँश अवरुद्ध बनेपछि यातायात सेवा अवरुद्ध बनेर जनजिवन प्रभावित बनेको छ । जिल्लाको उत्तरी... पुरा पढ्नुहोस

कालीगण्डकीमा पहिरो खस्दा कालीपुलका ८ घरमा क्षति, तीन जना घाईते (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=nCjhdPG8b3w&t=21s म्याग्दी १४ भदौ । म्याग्दी सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोत मन्दिरको पुनःनिर्माण

बेनी, १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । २०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिर विभागसंग रु ६९ लाख ३० हजार ५६६ मा... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा दुधेखोला बाढी पीडितलाई राहत

  म्याग्दी, १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु, २५ हजार नगद बितरण गर्नुभएको हो । क्षतिको आधारमा वडाका जनप्रतिनिधिले बनाएको मापदण्ड अनुसार दिपा पुनलाई दश हजार,... पुरा पढ्नुहोस

मंगलामा तरुणदल र लोकतान्त्रिक खेलकुद संघको नयाँ नेतृत्व

म्याग्दी, १३ भदौ । म्याग्दीको मंगला गाउँपालिकामा तरुण दल र लोकतान्त्रि खेलकुद संघको नयाँ नेतृत्व चयन गरेको छ। नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको हो । नेपाली कांग्रेसको भातृ संगठन तरुणदल मंगला गाउँपालिकाको अध्यक्षमा विपिन खड्का उपाध्यक्षमा... पुरा पढ्नुहोस

म्याग्दीका थापा नेपाल लाइब्रेरी फाउण्डेशनको अध्यक्षमा चयन

म्याग्दी १३ भदौ । नेपाल लाइब्रेरी फाउण्डेशनको अध्यक्षमा म्याग्दी निवासी चक्रबहादुर थापा चयन हुनुभएको छ । भौतिक र भर्चुअलरूपमा शनिवार काठमाण्डौमा आयोजित नेपाल लाइब्रेरी फाउण्डेशनको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । फाउण्डेशनले नेपालमा विद्युतिय पुस्तकालय विस्तारको अभियानमा काम गर्दैै... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान : नदीका पक्षमा कविता

रामबहादुर थापा बागलुङ १२ भदौ । कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि एकाकार भएका छन् । कालीगण्डकी बचाउने पवित्र लक्ष्यप्रति कविहरूले सिर्जनाकामार्फत एक्येबद्धता जनाएका हुन् । निर्मम दोहन झेलिरहेको कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन रचनात्मक दबाब बढाइरहेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत राज्ययन्त्र र दोहनकारीमाथि खबरदारी सुरु गरेको हो । कविका... पुरा पढ्नुहोस

दोहोरी च्याम्पियनको टप ८ मा पुर्‍याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट

म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस

वाइसीएलको सिंगामा वडासम्मेलन, अध्यक्षमा सन्दिप खत्री ( केन )

  बेनी, १२ भदौ । नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल म्याग्दीले (वाईसीएल) बेनी नगरपालिका वडानम्वर ४ सिंगामा शनिबार वडा सम्मेलन गरेको छ । वडासम्मेलबाट वडा कमिटिको अध्यक्षमा सन्दिप खत्री ( केन )सर्वसम्मत चयन गरेको छ । वडा सम्मेलनबााट कमिटिको उपाध्यक्षमा बाबुराम केसी, लालबहादुर किसान, कुसुम बाँनियाँ, सचिवमा... पुरा पढ्नुहोस

पहिरोले थुनिएर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेन

म्याग्दी ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेको छैन । पानी ओभरफलो भएर बग्न थालेपनि करिब एक किलोमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले रघुगंगा नदी थुनिएर करिब एक किलोमिटर लामो... पुरा पढ्नुहोस