म्याग्दी समाचार
पुलाचौरको कुमाल्डीमा काँग्रेसको क्षेत्रीय आमसभा
- 3 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
म्याग्दी १९ चैत । नेपाली कांग्रेस म्याग्दीले ‘घर घर–जाऔं कांग्रेस जिताऔं”अभियान अन्तर्गत शनिबार पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आम सभा सम्पन्न गरेको छ । स्थानीय चुनावलाई लक्षित गरेर बेनपा–४,५ र ६ वडाले संयुक्त रुपमा आयोजना गरेको आमसभामा सम्बोधन गदैं नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्काले स्थानीय तहको निर्वाचनमा महिलाले उम्मेदवारीमा समेत दावी... पुरा पढ्नुहोस
माओवादीबाट बेनी नगरपालिका–३ मा पुन र ४ मा खड्का वडा अध्यक्षका उम्मेदवार
- 3 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
म्याग्दी १९ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका– ३ र ४ मा वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको छ । शनिवार सम्पन्न वडा कमिटीको बैठकबाट बेनी नगरपालिका–३ भकिम्लीमा वडा अध्यक्ष पदमा पदम पुन र बेनी नगरपालिका–४ सिंगाको वडा अध्यक्ष पदमा अणबहादुर... पुरा पढ्नुहोस
रघुगंगामा नेपाल बुद्धिजिवी संगठन गठन
- 3 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
म्याग्दी १९ चैत । नेकपा (माओवादी केन्द्र) को भातृ संगठडन नेपाल बुद्धिजिवी संगठनको रघुगंगा गाउँपालिका स्तरीय समिति गठन भएको छ । शनिवार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पार्टीको सम्पर्क कार्यालयमा आयोजित एक भेलाबाट श्रीकृष्ण रिजालको अध्यक्षतमा नेपाल बुद्धिजिवी संठगठनको रघुगंगा पालिका कमिटी गठन भएको हो । समितिको सचिबमा मिन बहादुर कटुवाल,... पुरा पढ्नुहोस
निर्वाचनमा शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन लागिपर्छौ : नवआगन्तुक प्रनाउ भारती
- 3 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
म्याग्दी १९ चैत । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ । हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह निर्वाचनलाई लक्षित गरि... पुरा पढ्नुहोस
एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेक बहादुर थापा मगर
- 3 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
म्याग्दी १९ चैत । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएका थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको... पुरा पढ्नुहोस
चिमखोले डोको बुन्दै (तस्वीर)
- 3 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पात्लेखेतमा चोयाँको डोको बुन्दै स्थानीय । चिमखोले डोकोको नामले प्रख्यात यहाँको डोकोलाई शहरी हुँदै प्रवाससम्म उपहारको रुपमा समेत लैजाने चलन रहेको छ । पछिल्लो समय चिमखोलो डोकोको लोकप्रियता बढेको छ भने डोको बुन्ने शिप नयाँ पुस्तामा हस्तान्तरणमा भने समस्या देखिएको छ ।... पुरा पढ्नुहोस
मालिका गाउँपालिका–३ मा माओवादीबाट वडा अध्यक्षमा मोतिप्रसाद बुढा उमेद्वार चयन
- 3 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको बैठकले बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा इञ्चार्ज बलबहादुर... पुरा पढ्नुहोस
ताकमका अशोक खत्रीको खेलकुद देखि राजनीतिक यात्रा
- 3 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
ताकम, १८ चैत । म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ । भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको धवलागिरी जनयुवा क्लवका सल्लाहकार खत्री करिब एक दशक सम्म भलिबल र... पुरा पढ्नुहोस
शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान
- 3 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका... पुरा पढ्नुहोस
रिटार्यड जिवन राजनीति मार्फत जनताको सेवामा सपर्मण गर्न चाहन्छु : नरबहादुर भण्डारी
- 3 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
म्याग्दी १८ चैत । रघुगंगा गाउँपालिका–२ देउपूर्णका नरबहादुर भण्डारी रिटायर्ड जिवनलाई समाजसेवामा खर्चिरहनुभएको छ । भारतीय सैनिकबाट अवकास लिएपछि नेपालमा दिगो शान्ति स्थापनाको लागि तत्कालिन समयमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)मा समेत खटिनुभएका भण्डारी त्यहिँबाटै माओवादी आन्दोलनको संघर्षबाट प्रभावित भएर पार्टीसंग जोडिनुभएको थियो । जागिर छाडेर गाउँ फर्किएपछि नै... पुरा पढ्नुहोस