म्याग्दी समाचार

च्याङ्ग्रा लिन मुस्ताङ गएका व्यापारी भन्छन्ः जोमसोममै च्याङग्राको मूल्‍य दश हजारसम्‍म बढेको छ

म्याग्दी १८ असोज। दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन । दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला... पुरा पढ्नुहोस

सिमको फाँटमा धानखेती (फोटो फिचर)

बेनी, १८ असोज । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा गरिएको धानखेतिको फाँट । यहाँको फाँटमा धान खेती हुँदै आएको छ । समथर फाँटको धान खेतीले लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा लिडर्स सम्मान

म्याग्दी १८ असोज । बेनीमा रहेको जिवन विमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनीले लिडर्सहरुलाई सम्मान गरेको छ । जिवन विमाको क्षेत्रमा योगदान गरेका लिडर्सहरुलाई विभिन्न पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापक अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, क्षेत्रीय शाखा... पुरा पढ्नुहोस

सडकका ठेकेदारले अवैध रूपमा मासे दुरबिनडाँडाको पहाड (भिडियो र तस्विर सहित)

म्याग्दी १८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको दुरबिन डाँडाको पहाडलाई सडक निर्माण गर्ने निर्माण कम्पनीले ध्वस्त बनाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत कालोपत्रे सहित सडक स्तरोन्नती गर्न पोखरेबगर, घार, शिख चित्रे सडकमा परिचालित निर्माण कम्पनी मोतिदान–जयमाता जेभीले कार्यक्षेत्रमा राखेको क्रसरका लागि पहाडलाई ध्वस्त बनाएका हुन् । https://www.youtube.com/watch?v=fzT-biPSqWM सडकको... पुरा पढ्नुहोस

हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान (तस्बिर)

बेनी, १८ असोज । गत बैशाख२८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई बेनीमा सम्मान गरिँदै । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा गौचनलाई पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन मार्फत खादा र सम्मानपत्रद्धारा सम्मान... पुरा पढ्नुहोस

११ औँ तोरन्ल्ह गोल्डकपको उपाधी म्याग्दीको दरबाङलाई (भिडियो र तस्बिर सहित)

म्याग्दी १७ असोज । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न ११ औँ केन्द्रीय तारन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारोखेल प्रतियोगिताको उपाधि म्याग्दीको दरबाङमा रहेको थकाली सेवा समाज रातोढुंगा क्षेत्रले हात पारेको छ । आईतवार सम्पन्न प्रतियोगितामा बिजेता बेनको दरबाङ (रातोढुंगा)लाई नगद रु १ लाख सहित सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत... पुरा पढ्नुहोस

शल्यकृया सहितको निशुल्क आँखा शिविरबाट स्थानिय लाभान्वित

थम्मन थापा बागलुङ असोज १६ ।गलकोट नगरपालिका ७ मल्ममा निशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर शनिवार सम्पन्न भएको छ । २ दिने शिविरमा ३८ जनाको निशुल्क शल्यक्रिया गरिएको छ भने २ सय २५ जनाले निशुल्क आँखा परीक्षण गराएका छन् । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको... पुरा पढ्नुहोस

बिद्युत पोलको भाडा नतिर्ने केबुल तथा इन्टरनेटको लाइन काटियो

  बेनी, १६ असोज । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको छ । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा नतिरेकाहरुको फाइबर काटिदिएपछि निजी कम्पनीहरुद्धारा सञ्चालित इन्टरनेट तथा केबुल सेवा ठप्प बनेको छ । नेपाल... पुरा पढ्नुहोस

मुक्तिनाथ सहकारीको १४ औं साधारण सभा

बेनी, १६ असोज । सदरमुकाम बेनीसहित, घतान र मौवाफाटँबाट कारोबार गर्दै आएको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। ४६४ शियर सदस्य रहेको मुक्तिनाथ सहकारीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति, आर्थिक, आगामी लक्ष्यसहित गतिविधिहरु सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजना... पुरा पढ्नुहोस

मोना युएईको भेटघाट

  म्याग्दी, १६ असोज । रोजगारी र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ (मोना ) युएईले दुवैको क्रिक धौक्रुजमा शुक्रबार भेटघाट कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ। मोना युएईका अध्यक्ष सुवाश राम्जानीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरुलाई म्याग्देली कला सस्कृति झल्किने नृत्य प्रस्तुत... पुरा पढ्नुहोस