म्याग्दी समाचार

जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न

म्याग्दी, असार ७ । पर्वतको जलजला गाउँपालिकामा न्यायिक समितिबाट हुने सेवालाई प्रभाबकारी बनाउन विभिन्न सामुदायिक संस्थामा आबद्ध नागरिकहरूलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रवार गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा क्रियाशील आमा समूह, महिला समूह, युवा क्लब, बाल क्लब, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको... पुरा पढ्नुहोस

म्याग्दी सडक दौड प्रतियोगिताको तयारी अन्तीम चरणमा

म्याग्दी सदरमुकाम बेनीमा असार ६ गते विहान हुन लागेको ‘म्याग्दी सडक दौड’ प्रतियोगिताको तयारी अन्तिम चरणममा पुगेको छ । जिल्ला एथलेटिक्स संघ म्याग्दीको आयोजना तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको प्रवद्र्धनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।  प्रतियोगितामा साविक धौलागिरी अञ्चलमा रहेका म्याग्दी, पर्वत, बागलुङ र... पुरा पढ्नुहोस

स्थानीय तहमा बजेट पारित गर्ने रघुगंगा बन्यो नेपालकै पहिलो

म्याग्दी, ४ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि रु ५६ करोड बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने... पुरा पढ्नुहोस

म्याग्दीको चिनारी गराउने ‘सुन्दर म्याग्दी’ पुस्तक बिमोचन

म्याग्दीका फोटो पत्रकार अमर बानियाँद्धारा लिखित ‘सुन्दर म्याग्दी’ पुस्तक विमोचन गरिएको छ । धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँले म्याग्दीको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक स्थल, कला, संस्कृति र जीवनशैलिलाई समेटेर तयार गरेको उक्त पुस्तकको एक कार्यक्रमका बिच काठमाण्डौमा बिमोचन गरिएको हो ।  धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौंले... पुरा पढ्नुहोस

सेउलुङ बस्ती पहिरोकाे जोखिममा

म्याग्दी–  मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए । ‘पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बजार अनुगमन

म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र व्यापार व्यवसायलाई व्यवस्थित गराउन गाउँपालिकाले बजार अनुगमन गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ, युवा क्लबका  प्रतिनिधि,... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

म्याग्दी, जेठ ३१ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा एक दिने व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र सरोकारवालाहरुको भूमिका, शिक्षण सिकाईमा अबलम्बन गरिने अनुकरणीय अभ्यास, शिक्षण सिकाईमा सूचना प्रविधि र एआईको उपयोग लगायतका बिषयमा सहजीकरण गरिएको... पुरा पढ्नुहोस

पोर्तुगलमा रहनुभएका केसीद्धारा अपांगता भएका घिमिरेलाई आर्थिक सहयोग

  म्याग्दी, ३० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका समाजसेवि ओकिल केसीले अपांगता भएका कृष्णबहादुर घिमिरेलाई सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको पूर्व अध्यक्ष समेत रहनुभएका केसीले बेनी नगरपालिका–२ ज्यामरुकोट, आम्बोटका अपांगता भएका कृष्णबहादुर घिमिरेलाई रु २० हजार सहयोग गर्नुभएको हो । बाँसको... पुरा पढ्नुहोस

बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन

म्याग्दी,२९ जेठ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा रहेको बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ । क्लबको शुक्रवार बेनीमा सम्पन्न छैटौँ अधिवेशनबाट सामाजिक क्षेत्रमा सक्रिय युवा बुढा मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शिव शेरचन, सचिबमा श्याम सुन्दर कँडेल, कोषाध्यक्षमा कमल... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा विपद् व्यवस्थापन सम्बन्धि नमुना अभ्यास प्रदर्शन

  म्याग्दी २८ जेठ । म्याग्दी सदरमुकाम बेनी स्थित कालीगण्डकी नदीमा मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि नमुना अभ्यास गरिएको छ । सुरक्षा निकायको विपद् व्यवस्थापन सम्बन्धि क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले ‘अभ्यास हातेमालो–२०८३’ सञ्चालन गरिएको हो। बेनी स्थित गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र... पुरा पढ्नुहोस