म्याग्दी समाचार

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

म्याग्दी २८ साउन ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको... पुरा पढ्नुहोस

खयर भारानीमा भक्तजनको घुइँचो (फोटो फिचर)

वेनी २७ साउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका - ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनै पूर्णिमाको अवसरमा शुक्रवार पुजा आजा र भाकल पूरा गर्नका लागि पुगेका भक्तजन को घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।... पुरा पढ्नुहोस

दरबाङ बजार अनुगमन

म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको पसलहरुको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार दरबाङ क्षेत्रमा संचालित मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलहरुको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले बजार अनुगमनबाट म्याद... पुरा पढ्नुहोस

९७ वर्षीय खड्गबहादुर थापा भन्छन् : रोगले छोएन, दुःखले छोडेन

  म्याग्दी २५ साउन, गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७औं वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन् । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि... पुरा पढ्नुहोस

विदेशबाट फर्किएर राजनीति र पशुपालन संगसंगै (भिडियो र तस्वीर)

बेनी, २४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका कुलप्रसाद पुर्जा । ४६ बर्षिय पुर्जाले रोजगारको सिलसिलामा १२ बर्षसम्म मलेसियामा पसिना बगाउनुभयो । बर्षौसम्म विदेशमा मेहनत गर्दा समेत घरपरिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा लाग्नुभएको छ । पुर्जाले प्रवासबाट गाउँ फर्किएर पशुपालन पेसा मात्रै अंगाल्नुभएको छैन, राजनीतिलाई समेत... पुरा पढ्नुहोस

दलित समुदायका नागरिकलाई अझै डेरा पाउन मुस्किल

पर्वत, २४ साउन । नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् । आइतबार सशस्त्र प्रहरी बल २५... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडकमा करिब रु छ अर्ब खर्च

म्याग्दी २४ साउन । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च... पुरा पढ्नुहोस

गलेश्वरको भेटी पूर्वाधार निर्माणमा परिचालन

म्याग्दी २४ साउन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पूर्वाधार निर्माणमा परिचालन भएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल,... पुरा पढ्नुहोस

राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’

म्याग्दी २४ साउन । लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो । ‘सुन सुन सई हो गाउँको हिरो मै हा,े हाई हाई सम्झे मायालाई’ निकै... पुरा पढ्नुहोस

१०० वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा

ध्रुवसागर शर्मा गलेश्वर २३ साउन । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्याल–ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर । म्याग्दीको... पुरा पढ्नुहोस