म्याग्दी समाचार

बोयर बाख्रा पालनबाट राम्रो आम्दानी

  म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस

स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटन प्रर्वद्धन कार्यक्रम

  म्याग्दी, १६ कात्तिक । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए... पुरा पढ्नुहोस

बेलढुङ्गाबाट देखिएको सुर्योदयका झलकहरु (फोटोफिचर)

  म्याग्दी, १६ कात्तिक। सूर्योदयका बेला विस्तारै घामका राता किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गरेका दृष्यहरु बेलढुङ्गामा पुगेका पर्यटकले देख्दा आनन्दानुभूति गर्छन। सुर्योदयको दृष्य म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाबाट देखिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको बेलढुङ्गाबाट देखिने सुर्योदयको दृश्य र दृश्यावलोकन गर्न म्याग्दी... पुरा पढ्नुहोस

काँग्रेसका महामन्त्री थापा घोडेपानीमा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ ।  म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनुु भएको हो । “उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै... पुरा पढ्नुहोस

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते हुने

म्याग्दी, १४ कात्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री... पुरा पढ्नुहोस

८४ वर्षीय जुत्रासले गरे बन्जी

­एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन् । उनले बन्जी, स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेरसमूहअन्तर्गतको रेकर्ड कायम गरेका छन् । यसअघि ६६ वर्षीय विदेशी... पुरा पढ्नुहोस

रुईसे ‘भ्यूटावर’ वरिपरि गरियो सरसफाई

म्याग्दी, १४ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीको नेतृत्वमा रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढार स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ । भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश प्रदेश सदस्य भण्डारी, विष्णु भण्डारी र रेशम कार्की लगायतले मंगलबार विहान भ्यूटावर पुगेर सरसफाई गर्नुभएको थियो... पुरा पढ्नुहोस

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा सरदयाममा पनि पर्यटक

  म्याग्दी, १४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा सरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको सरदयाममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।... पुरा पढ्नुहोस

जिविकोपार्जनका लागि भेडापालन (फोटोफिचर)

  म्याग्दी, १३ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाहरुले भेडाबाख्रा चराउने गर्छन् । रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरु हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत... पुरा पढ्नुहोस

स्थानीय सरकारले वेवास्ता गर्दा ‘भ्यूटावर’ वरिपरि भरियो रुखविरुवा

  म्याग्दी, १२ कात्तिक । धौलागिरी आईसफल पदमार्ग अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढारमा निर्माण गरिएको ‘भ्यूटावर’ संरक्षणमा बेवास्ता गर्दा वरिपरि झाँडी भरिएको छ। भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यहाँको महत्व विस्तारै ओझेल पर्ने खतरा बढेको हो । पछिल्लो समय रुईसे–भेडिओढार क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।... पुरा पढ्नुहोस