मुलुक

स्वतन्त्रले पछ्याएको राजनीति

गोविन्द चापागाईं / सदियौंदेखि एउटै दलहरूको राजनीतिको भुमरीमा परेको नेपालको राजनीतिक अवस्थालाई फर्केर हेर्ने हो भने पनि धेरै वर्षदेखि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा समाजवादी, तमलोपा, जसपा, विवेकशील साझालगायत दर्जनौं राष्ट्रिय पार्टीहरू मुलुकमा आ–आफ्नो साझा धारणासहित जनतासामु प्रस्तुत भएका छन् । विगत लामो समयदेखिको यो राजनीतिक विचार... पुरा पढ्नुहोस

एकिकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाण्डौ १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद... पुरा पढ्नुहोस

मन्त्रिपरिषद्मा एकिकृत समाजवादीका चार मन्त्री हेरफेर

काठमाण्डौ १२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको... पुरा पढ्नुहोस

रामकुमारी झाँक्री : बालुवाटारमा राजीनामा बुझाएर मन्त्रालयबाट बिदाइ

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । त्यसअघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद... पुरा पढ्नुहोस

अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा 

थम्मन थापा बागलुङ १२ असार । नेपाल टेलिकमले तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवाईल सेवा पुराएको छ । ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोवाईल सेवा विस्तार गरि सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ । भौगोलिक कठिनाईका कारण रेडियो लिङ्क मार्फत सेवा उपलब्ध... पुरा पढ्नुहोस

रघुगंगा नदीको बाढीले स्काभेटर बगायो

म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहको अनुमानित बजेट ३ अर्ब ८४ लाख

  म्याग्दी, ११ असार । म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित... पुरा पढ्नुहोस

पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घट्यो

काठमाडौँ, ११ असार : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ... पुरा पढ्नुहोस

बागलुङका सबै पालिकाले ल्याए बजेट

बागलुङ ११ असार । यहाँका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट... पुरा पढ्नुहोस

जनताको समस्या समाधानतर्फ कांग्रेस लाग्नुपर्छ : आर्जु राणा

  म्याग्दी, ८ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आर्जु राणा देउवाले कांग्रेसले तीन तहमा जनताको गुनासो सुन्ने र समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको उल्लेख गर्दै पार्टीको आन्तरिक समस्या समाधान र जनताको समस्यो समाधानका लागि विभाग... पुरा पढ्नुहोस