वसन्त थापा र निसा केसीकाे चरि बनभरी टिकटकमा भाईरल (भिडियाे सहित)

  • २६ भाद्र २०७९, आईतवार
  • 451 पटक पढिएको

केपि कुमार जलन/

बागलुङ ।  पछिल्लाे समय अष्ट्रेलियालाई कर्मथलाे बनाउदै अायकि म्याग्दीकि लाेक तथा दाेहाेरी गायिका निसा केसीकाे चरी बनभरी लाेकदाेहाेरी गित बजारमा अायकाे छ ।तिज पछि बजारमा सार्वजानिक भय लगत्तै याे गितले अाम दर्शकश्राेताकाे मायाले टिकटकमा पनि उत्तिकै लाेकप्रियता कमाउने अाकलन गरियकाे छ । नेपाली माैलीक टिपिकल भाषा र शब्दमा नेपाली भेषभुषा लाई समेत ख्याल गर्दे गितकाे हरेक पक्ष राम्राे रहेकाे छ । माया प्रेमकाे एक अन्तरभाब लाई टपक्क टिप्दै माया प्रेमकाे भाबलाई गितमा प्रस्तुत गरियकाे छ ।

माैलिक गितका बादसाह भनेर चिनिने गायक सर्जक बसन्त थापाकाे शब्द संगित गायिका निसा केसी र स्वयम्ब थापाकै अाबजमा रहेकाे साे गितमा वसन्त थापा र वर्षा क्षेत्रिकाे निकै उत्कृष्ट नृत्य देख्न सकिन्छ। कुमार केसीकाे।निर्देशन शिव शरण न्याैपानेकाे छाँयाङकन र बिकास ज्ञवालीकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे वसन्त थापा युटुब च्यानलबाट सार्वजानिक गरियकाे छ ।