मुलुक

वसन्त थापा र निसा केसीकाे चरि बनभरी टिकटकमा भाईरल (भिडियाे सहित)

केपि कुमार जलन/ बागलुङ ।  पछिल्लाे समय अष्ट्रेलियालाई कर्मथलाे बनाउदै अायकि म्याग्दीकि लाेक तथा दाेहाेरी गायिका निसा केसीकाे चरी बनभरी लाेकदाेहाेरी गित बजारमा अायकाे छ ।तिज पछि बजारमा सार्वजानिक भय लगत्तै याे गितले अाम दर्शकश्राेताकाे मायाले टिकटकमा पनि उत्तिकै लाेकप्रियता कमाउने अाकलन गरियकाे छ । नेपाली माैलीक टिपिकल भाषा र... पुरा पढ्नुहोस

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

बुटवल २६ भदाै । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए ।... पुरा पढ्नुहोस

औपचारिकतामा सीमित बन्दै सोह् श्राद्ध

काठमाडौँ, २६ भदौ : ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले... पुरा पढ्नुहोस

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन २६ भदौ । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शनिबारदेखि... पुरा पढ्नुहोस

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवल २६ भदाै । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् । तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा... पुरा पढ्नुहोस

आजको मौसम : वर्षाको सम्भावना

काठमाण्डौ २६ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले... पुरा पढ्नुहोस

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल

पाेखरा, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले... पुरा पढ्नुहोस

दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

दार्चुला, २५ भदौ ।   दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो ।                         गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको... पुरा पढ्नुहोस

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

म्याग्दी, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने,... पुरा पढ्नुहोस

दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य

बागलुङ, भदौ २३  : भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या व्यापक थियो । दुर्गम गाउँका महिलालाई सुत्केरी बेथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गर्थे । कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे । कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै... पुरा पढ्नुहोस