मुलुक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी पोखरामा

गण्डकी, २४ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पु¥याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी... पुरा पढ्नुहोस

कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्टि

कालीकोट २४ असोज । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।... पुरा पढ्नुहोस

मुस्ताङमा पूर्व मन्त्री गौचनले छोरालाई बनाए उम्मेदवार

म्याग्दी , २३ असोज । हिमाल पारिको जिल्ला मुस्ताङमा पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन थकालीले प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांगे्रसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका पूर्व मन्त्री गौचन २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा... पुरा पढ्नुहोस

रवि लामिछाने चितवन २ बाट लड्ने 

चितवन २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । यस अघि ३ नम्बर क्षेत्र बाट उम्मेदवार बन्ने चर्चा रहेपनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खा बाट निर्वाचन लड्ने भएपछि उनी क्षेत्र नम्बर २ मा गएको आकलन... पुरा पढ्नुहोस

रूपन्देही-१ बाट घनश्याम भुसाल स्वतन्त्र उम्मेदवार हुने,सत्ता गठवन्धनले समर्थन गर्ने

काठमाण्डौ २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। स्वतन्त्र... पुरा पढ्नुहोस

आइतबार ‘१० बजेदेखि ५ बजेभित्रै मनोनयन दर्ता हुने

  म्याग्दी, २२ असोज । आईतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

अछाम २२ असोज । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्... पुरा पढ्नुहोस

घनश्याम भुसालद्वारा एमाले परित्याग गरेकाे घाेषणा

काठमान्डौ २२ असोज ।  नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।    उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । भुसाललले पाटीमा केपी शर्मा ओलीको दम्भ... पुरा पढ्नुहोस

एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

म्याग्दी २२ असोज । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो... पुरा पढ्नुहोस

घनश्याम भुसाललाई पनि दिएन एमालेले टिकट

काठमाण्डौ २१ असोज ।   नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावलपछि पूर्व उपमहासचिव घनश्याम भुसाललाई पनि टिकट दिएन । एमालेले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएको छ भने भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विकलाई प्रदेशका सबै... पुरा पढ्नुहोस