मुलुक
वीरगन्जको ग्यास उद्योगमा भिषण आगलागी
- 6 बर्ष, 8 महिना अगाडि
- ५ पुष २०७४, बुधबार
काठमाडौं, २८ पुस । वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा बिहान करिब ६ बजे लागेको भीषण आगो निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्निनियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते मध्ये महताेको वीर अस्पतालको ट्रमा सेन्टरमा... पुरा पढ्नुहोस
मिस एन्जल्स पोखराकोे पहिलो अडिसनबाट ११ जना युवती छनौट, दोस्रो चरणको अडिसन पौष आठमा
- 6 बर्ष, 9 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
उमा आलेमगर पोखरा, २९ मंसिर । मिस एन्जल्स पोखराकोे पहिलो चरणको अडिसनबाट ११ जना छनोटमा परेका छन् । विहिबार पोखरामा भएको अडिसनबाट ११ जना युवती छनौट भएका हुन्् । ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा आयोजना हुन लागेकोे मिस एञ्जल्स पोखरा २०७४ को लागी कृती श्रेष्ठ, सिर्जना पौडेल, सविना क्षेत्री, अलपिना गुरुग,... पुरा पढ्नुहोस
प्रतिनिधिसभामा यी दल हुन प्रतिनिधित्व नहुने
- 6 बर्ष, 9 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ । एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ । यो... पुरा पढ्नुहोस
१४५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
- 6 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र... पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन–३ बाट भारी मतले बिजयी
- 6 बर्ष, 9 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर, २५ चितवन । (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै प्रचण्ड भारी मत अन्तरले बिजयी भएका हुन् । दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए... पुरा पढ्नुहोस
ताकम माविको भवन उद्घाटन
- 6 बर्ष, 9 महिना अगाडि
- १५ मंसिर २०७४, शुक्रबार
म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस
त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला
- 6 बर्ष, 9 महिना अगाडि
- १३ मंसिर २०७४, बुधबार
चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी... पुरा पढ्नुहोस
७०२ को भविष्य बाक्सामा कैद, ५९१ जनाको हार निश्चित !
- 6 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७४, सोमबार
छिटपुट घटना बाहेक संघीय संरचना अनुसार पहिलो पटक मुलुकमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका... पुरा पढ्नुहोस
माघदेखि ‘स्मार्ट कार्ड’ राष्ट्रिय परिचयपत्र वितरण गरिने
- 6 बर्ष, 9 महिना अगाडि
- ११ मंसिर २०७४, सोमबार
काठमाडौं, १० मंसिर । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को... पुरा पढ्नुहोस
बिहेको ३ दिनमै दम्पतीको मृत्यु
- 6 बर्ष, 9 महिना अगाडि
- १० मंसिर २०७४, आईतवार
काठमाडौं, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को... पुरा पढ्नुहोस