मुलुक

घरेलुको अनुदान वितरण न्योचित नभएको भन्दै उजुरी ! अनुगमन बिना कागजी अाधारमै गरियाे उद्यमी छनाैट

म्याग्दी, १४ असार ।घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै... पुरा पढ्नुहोस

बेनीमा आयात निर्यातको प्रकृया र पहुँच बिषयक अन्र्तक्रिया

म्याग्दी, १३ असार । म्याग्दी सदरमुकाम बेनीमा बुधवार नेपालको आयात निर्यात प्रकृया, निर्यात प्रवद्र्धन र बजार पहुँच बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारबहन आयोजना र म्याग्दीदी उद्योग बाणिज्य संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन

काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए। बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता... पुरा पढ्नुहोस

राष्ट्रियसभाका कुन सदस्यको कति वर्ष कार्यकाल ? (हेर्नुहोस् पूर्ण सूची)

काठमाडौँ ४ असार । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भएको छ । संसद भवनमा राष्ट्रिय सभाका ५९ जनाकै गोलप्रथा गरेर सांसदको कार्यकाल तोकिएको छ । संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सदस्यहरुलाई बोलाएपछि... पुरा पढ्नुहोस

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोकियो

पोखरा, २२ जेठ  । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले... पुरा पढ्नुहोस

पाल्पामा बस दुर्घटना १३ को मृत्यु, १० घाइते

पाल्पा, १८ जेठ । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० घाइते भएका छन् । दुर्घटनामा परी मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान... पुरा पढ्नुहोस

सगरमाथा आरोहण सम्पन्नः ४०० बढी चुचुरोमा, ३६ करोड राजश्व

रमेश लम्साल/सिबी अधिकारी  काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्न सांसद थापाको माग (भिडियाेसहित)

  म्याग्दी १२ जेठ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने माग गरेका छन् । सरकारको निती तथा कार्यक्रमको छलफलका क्रममा शुक्रबार संसद बैठकमा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने आवाज उठाएका हुन् । म्याग्दीको हिमाली पहिचान दवाईएकाले म्याग्दीबासीले हिमालबाट लाभ लिन नसकेको बताउँदै थापाले यो... पुरा पढ्नुहोस

यस्तो रह्यो महिला तथा बालबालिका मन्त्री थममायाको ३ महिने कार्यकाल, भावी कार्यायोजना के ?

काठमाडौं ९ जेठ ।  मन्त्री थममाया थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार ३ महिना पूरा भएको छ । कार्यभार सम्हालेको अवसरमा थापाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २९ बुँदे कार्ययोजना र ३५ बुँदे भावी कार्ययोजना समेत  सार्वजनिक गरेकी छिन् । आफूले मन्त्रालयको जिम्मेवारी लिएको समयदेखि अहिले सम्म... पुरा पढ्नुहोस

बालुवाटारमा सुरु भयो एकता संयोजन समितिको बैठक

काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक  सुरु भएको छ।  बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो । बैठकले  एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ । बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ... पुरा पढ्नुहोस