मुलुक
बेनी– काठमाण्डौ अतिस्तरीय यातायात थप सेवा सुरु
- 6 बर्ष, 16 दिन अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी, २१ कात्तिक । म्याग्दी कोरला यातयात प्रा.लि.ले बेनी देखि काठमाण्डौ सम्मको अतिस्तरीय यातयात सेवा थप विस्तार गरेको छ । बेनी काठमाण्डौ रुटमा अत्याधुनीक सुबिधा सहितको दुईओटा सुपर डिलक्स बस सेवा प्रा.लि.ले बुधबार देखि सेवा विस्तार गरेको हो । सर्वसाधारण नागरिक संगै पर्यटक र यात्रुहरुलाई स्तरीय यातयात सेवाको पहुँच पु¥याउने... पुरा पढ्नुहोस
प्यारागलाईडिङ उडान सफल भएपछि पाईलट र सहभागीलाई भव्य स्वागत
- 6 बर्ष, 17 दिन अगाडि
- २० कार्तिक २०७५, मंगलवार
थम्मन थापा । गलकोट नगरपालिका ७ मल्म स्थित पर्यटकीय स्थल राम्चेढुङगाबाट प्यारागलाईडिङको सफल परिक्षण भएको छ । प्रथम गलकोट महोत्सवको अवसरमा गलकोट आएका पाईलट द्वय दुर्योधन खडका र निरन्जन कुॅवरले राम्चेढुङगाबाट उडान गरि वडा नं ९ को बाॅसखोलामा अवतरण गरिएको थियो । प्यारागलाईडिङमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र... पुरा पढ्नुहोस
घतानमा टिमुर खेतीमा आकर्षण : ‘काँडेबार आम्दानीको आधार’ (फोटो फिचर)
- 6 बर्ष, 21 दिन अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
बेनी, १७ कात्तिक । बेनी नगरपालिका–९ घतानका कृषक सागर बानियाँले टिमुर खेतीबाट बार्षिक लाखौँ आम्दानी गर्छन् । गाउँघरमा खेतवारीमा छेकबारको रुपमा परम्परागत रुपमा लगाउँदै आईएको काँडेबार ‘टिमुर’को फल विक्रि हुन थालेपछि युवा कृषक बानियाँले टिमुरलाई व्यवसायिक खेतीको रुपमा विस्तार गरेका छन् । ८ बर्षदेखि टिमुर खेतीमा लागेका कृषक बानियाँले यो... पुरा पढ्नुहोस
गलकाेट महाेत्सब संगीतमय ( फाेटाे फिचर)
- 6 बर्ष, 23 दिन अगाडि
- १४ कार्तिक २०७५, बुधबार
थम्मन थापा बागलुङ कात्तिक १४ । बागलुङको गलकोटमा जारी प्रथम गलकोट महोत्सव २०७५ को पाॅचौ दिन विविध कार्यक्रमहरु सम्पन्न भएका छन । उद्योग, व्यापार, कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रर्वदन गरौं भन्ने मुल नाराका साथ बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक व्यापार मेला... पुरा पढ्नुहोस
तुरतुरे तालमा आन्तरिक पर्यटकको आकर्षण बढदै ,सेल्फी खिच्नेको लहर नै चल्यो
- 6 बर्ष, 25 दिन अगाडि
- १२ कार्तिक २०७५, सोमबार
थम्मन थापा बागलुङ कात्तिक १२ । बागलुङको तुरतुरे ताल हेर्ने आन्तरिक पर्यटकहरु बढेका छन । जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा पर्ने तुरतुरेमा गत भदौ ३० गते राती पहाड खसेर बडिगाड खोला थुनिएपछि बनेको उक्त तालले अहिले आन्तरिक पर्यटकलाई आकर्षण गर्दै आईरहेको छ । पानी ओभर फ्लो भएर बगेपनि... पुरा पढ्नुहोस
‘म्याग्दी पर्यटन र जलविद्युतको खानी’
- 6 बर्ष, 25 दिन अगाडि
- १२ कार्तिक २०७५, सोमबार
काठमाडौ १२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुले म्याग्दी पर्यटन र जलविद्युतको खानी भएको बताएका छन् । म्याग्दीमा रहेको जलविद्युत र पर्यटनको विकासमा सघाउने उनिहरुले प्रतिवद्धता जनाएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले सोमबार काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महासंघका पदाधीकारी र... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सुन जस्तै पहेँलपुल बनेपछि (फोटो कथा)
- 6 बर्ष, 27 दिन अगाडि
- १० कार्तिक २०७५, शनिबार
म्याग्दी, ९ कात्तिक । रघुगंगा गाउँपालिका–३ मा रहेको मौवाफाँट, पिप्ले र कलेजाबाङका फाँटहरु धान पाक्न थालेपछि सुनझै पहेँलपुर बनेका छन् । बेनी नगरपालिका–९ नेप्टेचौर क्षेत्रबाट नियाल्दा रघुगंगा गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँट आसपासका धानका फाँट यतिबेला पहेँलपुर बनेर लोभलाग्दो देखिन्छ । धान उत्पादनमा पकेट क्षेत्र मानिने यो क्षेत्रमा यतिबेला कृषकहरु... पुरा पढ्नुहोस
मुस्ताङमा पेस्तोल बरामद
- 6 बर्ष, 1 महिना अगाडि
- ६ कार्तिक २०७५, मंगलवार
मुस्ताङ ६ कात्तिक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँमा पसेका चोरको समूहले फालेको कतुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथबाट गस्तीमा गएको प्रहरी टोलीले लखेट्ने क्रममा चार÷पाँच जनाको समूहमा रहेका युवाहरुको समूहले साथमा... पुरा पढ्नुहोस
भक्तजनको भिड
- 6 बर्ष, 1 महिना अगाडि
- ५ कार्तिक २०७५, सोमबार
भगवती, ५ कात्तिक । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिरमा महानवी पर्वको अवसरमा पुजाआजा गर्नका लागि भक्तजनहरुको भिड लागेको थियो । भगवती कोतमन्दिरमा पुजाआजा, सरकारी रागो हानेमा भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहदै आएको छ । महानवमी दिनमा तिन हजार भन्दा बढी भक्तजनहरुले पुजाआजा तथा... पुरा पढ्नुहोस
गुर्जा हिमालको आधार शिविरमा ८ जना मृत भेटिए
- 6 बर्ष, 1 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शब भेटीएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका... पुरा पढ्नुहोस