मुलुक

समायोजनले रित्तिय म्याग्दीका गाउँपालिकामा कर्मचारी

कमल खत्री बेनी, ३० चैत । म्याग्दीको धवलागिरी गाउँपालिकामा स्थानीय तहका १७ जना कर्मचारीको दरबन्दी छ । तर कर्मचारी समायोजनले गाउँपालिका कर्मचारी विहिनको अबस्थामा पुगेको छ । अधिकाँश शाखामा दरबन्दीका कर्मचारीको अभाब छ । प्रशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, शिक्षा तथा खेलकुद शाखामा कर्मचारी छैनन् । गाउँपालिकामा अहिले लेखा... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी २६ चैत । म्याग्दीको मालिका गाउँपालिका ३ मा रहेको गोरक्ष आधारभुत विद्यालयमा एक दम्पतिले दिवंगत आफन्तको स्मृतिमा साढे दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापाले गरिब, जेहेन्दार विद्यार्थीको लागि छात्रवृति स्थापना गर्न सोमबार दुई लाख ५१... पुरा पढ्नुहोस

कांग्रेस गुटबन्दी घेरामा प¥यो : नेता आचार्य

म्याग्दी, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको... पुरा पढ्नुहोस

नेकपा धवलागिरीमा कमिटी गठन, अध्यक्षमा सुवेदी र सचिबमा छन्त्याल चयन

गोपाल आचार्य ताकम २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल चयन हुनुभएको छ । ताकममा शनिबार सम्पन्न नेकपाको पालिका स्तरीय बैठकले ४९ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको छ । अध्यक्ष सुवेदी पुर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला

धिरन खत्री म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको विद्युत खरीद विक्रि सम्झौता

कमल खत्री म्याग्दी, १८  चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रिको लागि विद्युत खरिद विक्रि सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवद्र्धक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडबिच सोमबार विद्युत खरिद विक्रि सम्झौता भएको हो । नेपाल विद्युत्... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ठेकेदारको मनपरी

धिरन खत्री म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र २ राख्ुको भुगोल भएर बग्ने कालीगण्डकी नदीमा मापदण्ड र सम्झौता विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य बस्तुको उत्खनन् गरेका छन् । रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा सम्झौतामा उल्लेखित मापदण्ड विपरित उत्खनन्... पुरा पढ्नुहोस

बारा र पर्सामा भीषण हावाहुरीको बितण्डाः मृत्यु हुनेको संख्या ३२ पुग्यो, ४ सय बढी घाईते

बारा, १८ चैत । बारा र पर्सामा गयराती आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । आइतबार राति आठ बजेतिर एक्कासि आएको आँधी सहितको हावाहुरीबाट बारामा २७ र पर्सामा पाँच जनाको मृत्यु भएको हो प्रहरीले जनाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी क्षति बाराको फेटा गाउँपालिकामा... पुरा पढ्नुहोस

बेनपा–४ मा विश्व हिन्दू महासंघ वडा कार्यसमिति गठन

म्याग्दी १६ चैत ।  आफ्नो धर्म र देश कसलाई पो प्रिय नलाग्ला र ? तर पछिल्लो समय धर्मकै आडमा देशभित्रै अनेक घटनाहरु दोहोरिरहेका बेला आफ्नो धर्मको रक्षार्थ समुह मार्फत सक्रिय हुने उद्देस्यले बेनी नगरपालिका वडा नं.–४ सिङ्गामा विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको... पुरा पढ्नुहोस

बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

धिरन खत्री म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो । निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य... पुरा पढ्नुहोस