मुलुक
सिंहदरबार गाउँमै आउँछः नेकपाका अध्यक्ष प्रचण्ड
- 6 बर्ष, 5 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार गाउँघरमै आएर छाड्ने उद्घोष गर्नुभएको छ । मंगला गाउँपालिका–२ सिमलचौरमा मंगलबार स्थानीय अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा उल्लेख भए बमोजिम जनताको सेवा र सुविधाको लागि सिंहदरबारको अधिकार स्थानीय सरकार मार्फत गाउँमै आउने बताउनुभयो... पुरा पढ्नुहोस
प्रचण्डपत्नी सीताको उपचार तातापानी कुण्डमा, प्रचण्ड र गृहमन्त्री थापा समेत सहभागी (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २६ कार्तिक २०७५, सोमबार
https://www.youtube.com/watch?v=6T-MZZSMGkE म्याग्दी, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको तातोपानी कुण्डमा डुबेर उपचार गराउन सुरु गरिएको छ । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित प्रचण्डपत्नी दाहालको उपचार गराउन ल्याईएको हो । तातोपानीको कुण्डमा डुबेर प्राकृतिक उपचार विधि मार्फत सिताको... पुरा पढ्नुहोस
दाना–खुर्कोट प्रसारण लाइन तिब्र
- 6 बर्ष, 5 महिना अगाडि
- २६ कार्तिक २०७५, सोमबार
म्याग्दी, २६ कात्तिक । कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको तार तान्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेशन तथा प्रशारण लाइन निर्माणलाई तिब्रता दिएको हो । ३९ किलोमिटर... पुरा पढ्नुहोस
बेनी– काठमाण्डौ अतिस्तरीय यातायात थप सेवा सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २१ कार्तिक २०७५, बुधबार
बेनी, २१ कात्तिक । म्याग्दी कोरला यातयात प्रा.लि.ले बेनी देखि काठमाण्डौ सम्मको अतिस्तरीय यातयात सेवा थप विस्तार गरेको छ । बेनी काठमाण्डौ रुटमा अत्याधुनीक सुबिधा सहितको दुईओटा सुपर डिलक्स बस सेवा प्रा.लि.ले बुधबार देखि सेवा विस्तार गरेको हो । सर्वसाधारण नागरिक संगै पर्यटक र यात्रुहरुलाई स्तरीय यातयात सेवाको पहुँच पु¥याउने... पुरा पढ्नुहोस
प्यारागलाईडिङ उडान सफल भएपछि पाईलट र सहभागीलाई भव्य स्वागत
- 6 बर्ष, 5 महिना अगाडि
- २० कार्तिक २०७५, मंगलवार
थम्मन थापा । गलकोट नगरपालिका ७ मल्म स्थित पर्यटकीय स्थल राम्चेढुङगाबाट प्यारागलाईडिङको सफल परिक्षण भएको छ । प्रथम गलकोट महोत्सवको अवसरमा गलकोट आएका पाईलट द्वय दुर्योधन खडका र निरन्जन कुॅवरले राम्चेढुङगाबाट उडान गरि वडा नं ९ को बाॅसखोलामा अवतरण गरिएको थियो । प्यारागलाईडिङमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र... पुरा पढ्नुहोस
घतानमा टिमुर खेतीमा आकर्षण : ‘काँडेबार आम्दानीको आधार’ (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
बेनी, १७ कात्तिक । बेनी नगरपालिका–९ घतानका कृषक सागर बानियाँले टिमुर खेतीबाट बार्षिक लाखौँ आम्दानी गर्छन् । गाउँघरमा खेतवारीमा छेकबारको रुपमा परम्परागत रुपमा लगाउँदै आईएको काँडेबार ‘टिमुर’को फल विक्रि हुन थालेपछि युवा कृषक बानियाँले टिमुरलाई व्यवसायिक खेतीको रुपमा विस्तार गरेका छन् । ८ बर्षदेखि टिमुर खेतीमा लागेका कृषक बानियाँले यो... पुरा पढ्नुहोस
गलकाेट महाेत्सब संगीतमय ( फाेटाे फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १४ कार्तिक २०७५, बुधबार
थम्मन थापा बागलुङ कात्तिक १४ । बागलुङको गलकोटमा जारी प्रथम गलकोट महोत्सव २०७५ को पाॅचौ दिन विविध कार्यक्रमहरु सम्पन्न भएका छन । उद्योग, व्यापार, कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रर्वदन गरौं भन्ने मुल नाराका साथ बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक व्यापार मेला... पुरा पढ्नुहोस
तुरतुरे तालमा आन्तरिक पर्यटकको आकर्षण बढदै ,सेल्फी खिच्नेको लहर नै चल्यो
- 6 बर्ष, 5 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
थम्मन थापा बागलुङ कात्तिक १२ । बागलुङको तुरतुरे ताल हेर्ने आन्तरिक पर्यटकहरु बढेका छन । जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा पर्ने तुरतुरेमा गत भदौ ३० गते राती पहाड खसेर बडिगाड खोला थुनिएपछि बनेको उक्त तालले अहिले आन्तरिक पर्यटकलाई आकर्षण गर्दै आईरहेको छ । पानी ओभर फ्लो भएर बगेपनि... पुरा पढ्नुहोस
‘म्याग्दी पर्यटन र जलविद्युतको खानी’
- 6 बर्ष, 5 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
काठमाडौ १२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुले म्याग्दी पर्यटन र जलविद्युतको खानी भएको बताएका छन् । म्याग्दीमा रहेको जलविद्युत र पर्यटनको विकासमा सघाउने उनिहरुले प्रतिवद्धता जनाएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले सोमबार काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महासंघका पदाधीकारी र... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सुन जस्तै पहेँलपुल बनेपछि (फोटो कथा)
- 6 बर्ष, 5 महिना अगाडि
- १० कार्तिक २०७५, शनिबार
म्याग्दी, ९ कात्तिक । रघुगंगा गाउँपालिका–३ मा रहेको मौवाफाँट, पिप्ले र कलेजाबाङका फाँटहरु धान पाक्न थालेपछि सुनझै पहेँलपुर बनेका छन् । बेनी नगरपालिका–९ नेप्टेचौर क्षेत्रबाट नियाल्दा रघुगंगा गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँट आसपासका धानका फाँट यतिबेला पहेँलपुर बनेर लोभलाग्दो देखिन्छ । धान उत्पादनमा पकेट क्षेत्र मानिने यो क्षेत्रमा यतिबेला कृषकहरु... पुरा पढ्नुहोस