मुलुक

अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र... पुरा पढ्नुहोस

अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।  सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस  सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना... पुरा पढ्नुहोस

बिच बाटोमै सवारी बिग्रीएपछि डिल्ली हिँडेका सर्वसाधारणलाई सकस

म्याग्दी १० मंसिर । पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको बस बिच बाटोमै बिग्रीएपछि यात्रुहरुलाई सास्ती भएको छ । सोमबार विहान पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको मोडन यरा टुर्स एण्ड ट्राभल्सको ना ६ ख १२८७ नम्बरको बस पटक पटक बिग्रीन थालेपछि यात्रुहरु बिच बाटोमै सकस व्यहोर्न बाध्य भएका हुन्... पुरा पढ्नुहोस

दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो

थम्मन थापा बागलुङ  १० मंसिर । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी

काठमाडौं १०  मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ।  पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हाे । [caption id="attachment_15822" align="alignleft" width="287"] फाइल तस्बिर[/caption] उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी... पुरा पढ्नुहोस

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा वि.जी. निर्वाचित

पोखरा ९  मंसिर ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित भएका छन् । विजीले ५ सय ८४ मत पाउदा  उनका निकटतम प्रतिद्न्दि विष्णु  खत्रीले ५ सय ४५ मत पाए ।     कुल १ हजार १ सय ३५ मत खसेको निर्वाचनमा विजिले खत्रीलाई ३९ मतले... पुरा पढ्नुहोस

छाप्रोमा बस्दै आउनुभएकी बृद्ध हिरामतीलाई लायन्स क्लब बेनी पिस सिटीको घर उपहार (फोटो फिचर)

कमल खत्री म्याग्दी ७ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लोचौरमा छाप्रोमुनी बस्दै आउनुभएकी हिरामती कामीलाई लायन्स क्लब अफ बेनी पिस सिटीले घर उपहार दिएको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको क्लबको अगुवाईमा आर्थिक संकलन गरि स्थानीयबासी र वडा कार्यालयको समेत सहयोगमा ९१ बर्षिय कामीको लागि घर निर्माण गरिएको हो... पुरा पढ्नुहोस

राष्ट्रिय एकता र देशको समृद्विको निम्ति बाम एकता: अध्यक्ष प्रचण्ड

थम्मन थापा बागलुङ  ७ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी... पुरा पढ्नुहोस

नौ मन्त्री बनाउन नेकपाका तीन नेताबीच भागबन्डा

म्याग्दी, ५ मंसिर ।  नौ मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले पनि भाग पाएका छन्।सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन्।... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई

म्याग्दी, ५ मंसिर । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे ।  बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु हतारमा थिए । उनीहरुले हातमा फूलका गुच्छा, माला... पुरा पढ्नुहोस