मुलुक
सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना : ११ जनाको मृत्यु,
- 5 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७६, आईतवार
दोलखा २९ मङि्सर । सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए। उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले... पुरा पढ्नुहोस
तातोपानीमा बाथरोग सम्बन्धि शिविर सम्पन्न
- 5 बर्ष, 4 महिना अगाडि
- २८ मंसिर २०७६, शनिबार
म्याग्दी २८ मंसिर । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्ड परिसरमा शनिवार निशुल्क बाथरोग शिविर सम्पन्न भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजना र नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सम्पन्न एक दिने शिविरमा १७० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । कुण्डमा... पुरा पढ्नुहोस
१३ औं साग पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाल विजयी
- 5 बर्ष, 4 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
काठमाडौँ २४ मंसीर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाईनलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको हो । नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए । त्यसअघि नेपालकै अभिषेक रिजालले १६ औं... पुरा पढ्नुहोस
१३ औं साग : महिला भलिबलमा नेपाललाई रजत,भारतले जित्यो स्वर्ण
- 5 बर्ष, 4 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो। नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो। ... पुरा पढ्नुहोस
बागलुङको बडिगाडमा जिप दुर्घटना : १४ जनाकाे मृत्यु
- 5 बर्ष, 4 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी, १७ मंसिर । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जिप बागलुङ बडिगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको... पुरा पढ्नुहोस
३० स्थानमा नेकपा र १३ स्थानमा काँग्रेस विजयी, ९ स्थानमा अन्य दल
- 5 बर्ष, 4 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९... पुरा पढ्नुहोस
बागलुङ २ को प्रदेश (ख) मा बामगठबन्धनका शाही बिजयी
- 5 बर्ष, 4 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) को उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन । शाहीले ११ हजार २ सय ३५... पुरा पढ्नुहोस
भारी मतले कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी
- 5 बर्ष, 4 महिना अगाडि
- १५ मंसिर २०७६, आईतवार
पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् । शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो... पुरा पढ्नुहोस
१८ औँ जेसीज कप फुटवलको फाईनलमा वेष्ट प्वाइन्ट र बृद्ध एकेडेमी बिच भएको प्रतिस्पर्धा ( भिडियो र तस्बिर सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- १४ मंसिर २०७६, शनिबार
बेनी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तररले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । https://www.youtube.com/watch?v=_XpPeLRaKtA&t=2s जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा समाजसेवी मल्लद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सहयोग
- 5 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी देवेन्द्रबहादुर मल्लले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । वडा नम्बर ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १० जना बालबालिकाहरुलाई मल्लले लत्ताकपडा,स्टेशनरी र नगद समेत सहयोग गर्नुभएको हो । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा ७९... पुरा पढ्नुहोस