मुलुक
उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र याढवले दिए राजीनामा
- 5 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७६, मंगलवार
काठमाडौँ, ८ पुष । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबानर एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको... पुरा पढ्नुहोस
९५ जना चिनियाँ नागरिक पक्राउ
- 5 बर्ष, 3 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ९५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए । प्रहरीले के कस्तो... पुरा पढ्नुहोस
कसको भागमा पर्ला उपसभामुखको ‘चिठ्ठा’ ?
- 5 बर्ष, 3 महिना अगाडि
- ७ पुष २०७६, सोमबार
हिउँदे अधिवेशनमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो बैठक यही पुस ११ गत दिउँसो १ बजे बस्दैछ । सोही बैठकले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने प्रवल सम्भावना छ ।नेकपाले राजिनामा गर्न निर्देशन दिएमा वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दोश्रो बैठकमा निर्वाचनको कार्यक्रम प्रस्तुत पछि राजीनामा दिनेछिन् । उनको... पुरा पढ्नुहोस
भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा अस्वीकार गर्ने नेकपाको निर्णय
- 5 बर्ष, 4 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि समेत अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको छ । सात दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार नेपाली... पुरा पढ्नुहोस
कतारमा राष्ट्रिय कलाकारसँग भेटघाट तथा सम्मान
- 5 बर्ष, 4 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
तिलु शर्मा पौडेल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाले राष्ट्रिय कलाकारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।गोरखा सेवा समाज कतारको १६ औ वार्षिकोत्सवको अवसरमा सॉगितिक प्रस्तुति दिन कतार आएका लोक तथा दोहोरी गायक रविन लामिछाने र गायिका देवी आले मगर सम्मानित भएका हुन ।... पुरा पढ्नुहोस
आज वर्षकै छोटो दिन ! दिन छोटो र रात लामो हुने !
- 5 बर्ष, 4 महिना अगाडि
- ६ पुष २०७६, आईतवार
काठमाण्डौ – आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेिीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै... पुरा पढ्नुहोस
नेकपा निकट प्रेस सङ्गठनले बोलायो पुस १२ मा राष्ट्रिय भेला
- 5 बर्ष, 4 महिना अगाडि
- ५ पुष २०७६, शनिबार
काठमाडौँ । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए । ... पुरा पढ्नुहोस
फोहोर व्यवस्थापन नगर्नु घातक:राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना
- 5 बर्ष, 4 महिना अगाडि
- २ पुष २०७६, बुधबार
पर्वत २ पुस । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो... पुरा पढ्नुहोस
एसइई परीक्षा ६ चैतदेखि सुरु हुने
- 5 बर्ष, 4 महिना अगाडि
- १ पुष २०७६, मंगलवार
म्याग्दी, १ पुष । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ... पुरा पढ्नुहोस
गलेश्वर–पिप्ले–भगवती सडक स्तरोन्नतीमा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण गरिँदै
- 5 बर्ष, 4 महिना अगाडि
- २९ मंसिर २०७६, आईतवार
म्याग्दी, २९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजनामा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित यस आयोजनामा निर्माण कम्पनीले... पुरा पढ्नुहोस