मुलुक
विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन
- 5 बर्ष, 3 महिना अगाडि
- ३ माघ २०७६, शुक्रबार
माघ ३ कास्की । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार... पुरा पढ्नुहोस
पर्वत बेनीमा फागुनमा महोत्सव हुदै
- 5 बर्ष, 3 महिना अगाडि
- २८ पुष २०७६, सोमबार
म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस
जिसस सभाहल उद्घाटन, ‘संघिय सरकारसंग सहकार्य र संघर्ष’ : मुख्यमन्त्री गुरुङ (भिडियो र तस्बिर सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
बेनी, २२ पुस । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारसंग प्रदेश सरकारको सहकार्य र संघर्ष दुबै रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित भवनको मंगलवार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नयाँ अभ्यासको रुपमा कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेश सरकारको अधिकारको लागि संघर्ष र विकास र... पुरा पढ्नुहोस
आजको मौसम, हल्का वर्षाको सम्भावना
- 5 बर्ष, 3 महिना अगाडि
- २१ पुष २०७६, सोमबार
पालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।... पुरा पढ्नुहोस
डढेलोले अष्ट्रेलियामा ५० करोड जनावर खरानी भए
- 5 बर्ष, 3 महिना अगाडि
- २० पुष २०७६, आईतवार
अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ... पुरा पढ्नुहोस
पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय–मन्त्री पुन
- 5 बर्ष, 3 महिना अगाडि
- १८ पुष २०७६, शुक्रबार
बेनी, १८ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाका लागि पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको २९ औ वार्षिकोत्सव तथा १९ औ क्याम्पस सभालाई सम्बोधन गर्दै शुक्रबार मन्त्री पुनले प्रदेश विश्व विद्यालय सञ्चालनका लागि ऐन बनाएर... पुरा पढ्नुहोस
बोहोराफाँट समाज जापानको नयाँ वर्ष कार्यक्रम: पत्रकार थापा सम्मानित
- 5 बर्ष, 3 महिना अगाडि
- १६ पुष २०७६, बुधबार
जापान टोकियो पौष १६ । बोहोराफाँट समाज जापानले टोकियोमा आयोजना गरेको नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा जापान भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्शद पत्रकार थम्मन थापा सन्देश, घुम्टे युवा परिवारका उपाध्यक्ष जीवन साहानी, गलकोट नगरपालिका ३ बोहोराफाँट निवासी ज्येष्ठ महिला ७६... पुरा पढ्नुहोस
गलेश्वर ज्येष्ठ नागरिक आश्रममा सुविधायुक्त भवनका काेठा खालि, टहरामा वृद्धाको बास !
- 5 बर्ष, 3 महिना अगाडि
- १० पुष २०७६, बिहीबार
कमल खत्री /ठाकुर प्रसाद आचार्य म्याग्दी १० पुस । ज्येष्ठ नागरिक आश्रममा के–के सुविधा पाईन्छ ? झट्ट सुन्दा लाग्छ आश्रममा आश्रित वृद्धवृद्धाले सबै सुविधा निःशुल्क पाउछन् । तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा पुग्दा भने फरक दृष्य देखियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि... पुरा पढ्नुहोस
नेपाल जेसिजद्धारा राष्ट्रिय भलिबलकी कप्तान म्याग्दीकी शाहीलाई राष्ट्रिय युवा सम्मान
- 5 बर्ष, 3 महिना अगाडि
- १० पुष २०७६, बिहीबार
म्याग्दी, १० पुस । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिद्धारा राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल जेसीजद्धारा रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा जन्म भएकी... पुरा पढ्नुहोस
चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’
- 5 बर्ष, 3 महिना अगाडि
- ९ पुष २०७६, बुधबार
चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्धबिच्छेदको मिलापत्र भएको हो । ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो । जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए... पुरा पढ्नुहोस