मुलुक
देशभरका ५८ जिल्लामा पूर्ण, ११ जिल्लामा आंशिक निषेधाज्ञा
- 4 बर्ष, 7 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
काठमाणडाै २८ वैशाख । कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा... पुरा पढ्नुहोस
बहुमतको सरकारका लागि राष्ट्रपतिको आह्वान
- 4 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाण्डौ २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै जनाको मृत्यु, एकै दिनमा १३९ जनाको मृत्यु
- 4 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाडौं २७ वैशाख । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ । संक्रमणकै कारण सोमबार थप १३९ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१... पुरा पढ्नुहोस
संसद अधिवेशन आजै रातीदेखि अन्त्य गर्न सिफारिश
- 4 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाडौं २७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली का चलाउ बनेकै दिन प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति... पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई संसदले दिएन विश्वासको मत,प्रम ओली स्वतः पदमुक्त
- 4 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाण्डौ २७ वैशाख। । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको प्रस्ताब बहुमतले अस्विकृत भएको छ । सोमबार भएको मतदानमा प्रधानमन्त्रीको विश्वासको प्रस्ताबको पक्षमा जम्मा ९३ मत परेको थियो । प्रस्तावकाे बिपक्षमा १२४ मत परेकाे छ भने १५ जना तटस्थ मत परेकेा छ । हाल कायम रहेको संसद सदस्य संख्याका... पुरा पढ्नुहोस
कोरोना महामारीको कारण एसइई र कक्षा १२ को परीक्षा स्थगित
- 4 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
वैशाख २७ काठमाण्डौ । कोरोना महामारीको कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै... पुरा पढ्नुहोस
नेपाल खनाल पक्षका २२ सांसदले ओलीलाई विश्वासको मत नदिने
- 4 बर्ष, 7 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
काठमाण्डौ २७ वैशाख । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान भएको बैठकमा एमालेभित्रको अन्तर्विरोधका कारण नेपाल खनाल पक्षका साँसदहरु बैठकमा सहभागी नहुने भएका हुन् । एमाले... पुरा पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा
- 4 बर्ष, 7 महिना अगाडि
- २६ बैशाख २०७८, आईतवार
पोखरा २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को... पुरा पढ्नुहोस
माधव समूहले सामुहिक राजीनामा दिने
- 4 बर्ष, 7 महिना अगाडि
- २६ बैशाख २०७८, आईतवार
काठमाण्डौ २६ वैशाख । नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको सफल हुन नसकेको निष्कर्ष सहित साँसद पदबाट सामुहिक राजिनामा दिने तयारी गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको हो । ‘आज हाम्रो पक्षका सांसदहरुको बैठक... पुरा पढ्नुहोस
विहिवार करिब दश हजार जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 7 महिना अगाडि
- २३ बैशाख २०७८, बिहीबार
काठमाडौं २३ वैशाख । विहिवार करिब दश हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी... पुरा पढ्नुहोस