मुख्य समाचार
नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- 1 महिना, 30 दिन अगाडि
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक फरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन... पुरा पढ्नुहोस
आफनै घरमा बस्ने कामदारको हत्या आरोपमा दम्पत्ती पक्राउ
- 2 महिना, 1 दिन अगाडि
- ३ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी , २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पती पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको... पुरा पढ्नुहोस