मनोरञ्जन
बद्रि पंगेनीको ‘गुन्द्रीमा दरी’ बजारमा (भिडियो सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७५, बिहीबार
तिलु शर्मा पौडेल /कतार, १९ पुष । नेपाली सांगीतिक फाँटमा दैनिक दर्जनको हाराहारीमा लोक दोहोरी गीतहरु भिडियो डिजिटल सहित बजारमा आईरहेका छन् । कतिपय भिडियो भने निकै प्रतिक्षित हुने गरेका पनि छन् । तर दुइ दशक देखि लोक गित संगीतको क्षेत्रमा निरन्तर सक्रिय लोक तथा दोहोरि गायक बद्रि पंगेनीको निकै... पुरा पढ्नुहोस
‘उखान युद्द’ ब्याटलको बजारमा चर्चा
- 5 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
म्याग्दी, २५ मंसिर । पछिल्लो समय बजारमा आयको गित ‘उखान युद्द’ ब्याटले बजारमा चर्चा बटुलेको छ । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले फरकशैलीमा उखान टुक्काले भरिएको गित बजारमा चर्चा लिएको छ । https://www.youtube.com/watch?v=pycZ_JK64es उखान युद्द, गितले ५ दिनमा दुईलाखले हेरिसकेका छन् । उक्त गितमा शब्द/ गायक नकुल ढकाल,... पुरा पढ्नुहोस
नकुलको ‘उखान युद्द’ ब्याटल गित बजारमा आउदै
- 5 बर्ष, 11 महिना अगाडि
- १७ मंसिर २०७५, सोमबार
बेनी, १७ मंसिर । नेपाली गित संगीतका विधाहरु समयअनुसार थपिदै गएका छन् । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले ‘उखान युद्ध’ ब्याटल गित फरकशैलीमा बजारमा ल्याउने तयारी गरेका छन् । उखान युद्द, यो गितका शब्दहरु उखान टुक्काले भरिएको छ । एक किसिमबाट यो सस्कृतीको संरक्षण पनि हो, समाज प्रयोग... पुरा पढ्नुहोस
‘म्याग्दी शिर गुर्जा गाउँ छ’ सालैजो गितको भिडियो छायांकन
- 6 बर्ष, 7 दिन अगाडि
- २९ कार्तिक २०७५, बिहीबार
म्याग्दी, २९ कात्तिक । गुर्जा, चुरेन, मानापाथी हिमालको काखमा रहेका गुर्जा गाउँको इतिहास र कलासस्कृतिलाई समेटेर ‘ म्याग्दी शिर गुर्जा गाउँ छ’ भन्ने सालैजो भाका रहेको गितको भिडियो छायांकन गरिएको छ । गायक मोहन छन्त्यालको शब्द, म्युजिक भिडियो निर्देशन, स्वरमा सजिएको गितमा गायीका जनकल्याण मावि गुर्जाकी शिक्षीका नौमाया छन्त्यालले साथ... पुरा पढ्नुहोस
म्याग्दीकी रुप्सिना पुन बनीन् काठमाण्डौ फेशन अवार्डको बिजेता
- 6 बर्ष, 1 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
म्याग्दी,२६ असोज । काठमाण्डौको बानेश्वरमा भएको काठमाण्डौ फेशन उईक २०१८को भोलुम एकको बिजेता म्याग्दीकी रुप्सिना पुन भएकी छिन । बेनी नगरपालिका ८ गणेशटोलकी पुन हाल काठमाण्डौमा एयरहोस्टेज गदैछिन । बेनी सामुदायिक बिद्यालयबाट कक्षा १२ उर्तिण गरेकी पुनले मोडेल सोङस् प्रालिले आयोजना गरेको फेशन उईक बिजेता हुदै अवार्ड संगै बिजेताको ताज... पुरा पढ्नुहोस
म्याग्दीमा शुभ लभ फिल्मको छायांकन (फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- १८ आश्विन २०७५, बिहीबार
म्याग्दी, १८ असोज । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुमा छायांकलन गरिएको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर र बेनपा– ४ स्थित तातोपानी कुण्डमा छायांकन गरिएको हो । फरक शैलिको प्रेमकथामा आधारित... पुरा पढ्नुहोस
ए मेरी साली बजारमा (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १५ आश्विन २०७५, सोमबार
म्याग्दी, १४ असोज । मालिका गाउँपालिका–६ दिच्यामका गौ पुर्जा मगर (आकास)ले ए मेरी साली बोलको साँगेतिक कोसेली बजारमा ल्याएका छन् । हाल अष्टेलियामा रहेका पुर्जाकै शब्द तथा लय रहेको सो सालैजो गितमा कलाकार पुर्जा, गायीका मुना थापा मगरले स्वर भरेका छन् । बिलन थापा मगरको एरेन्ज तथा संगीत... पुरा पढ्नुहोस
डिस्को पारखीहरुका लागि रमेश राज भट्टराईको उपहार “ओइ कान्छी” (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७५, बुधबार
तिलु शर्मा पौडेल (तिलुबाबा) नेपालि साँगितिक बजारमा दिनानुदिन नयाँ नयाँ भिडियोहरु बजारमा आए पनि हरेक गित र भिडियोबाट बजारमा फरक दबदबा कायम गरेका बहुला गायकको परिचय बनाएका रमेश राज भट्टराईले कल्ब सङ् पारखीहरुमा लक्षित गरि “ओइ कान्छी” बोलको गीत बजारमा ल्याएका छन् । मलाई माया जालमा पार्यौ तिमि तिरै सार्यौ,... पुरा पढ्नुहोस
अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगितामा वेष्ट पोईन्ट बिजयी
- 6 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
बेनी ३० भदौ । बेनीमा शनिबार सम्पन्न १५ औ अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनी सामुदायीक मावी दितृय, लोकदिप आवासीय मावी तृतिय र वुद्ध एकेडेमी बगरफाँट सान्तवना भएका छन् । बिजेतालाई रनीङ्ग शिल्ड,... पुरा पढ्नुहोस
म्याग्देली कलाकार बिल पुर्जाको मौलिक सालैजो गीत ‘भञ्ज्याङमा बस्दा’(भिडियो सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
म्याग्दी, ३० भदौ । म्याग्देली कलाकार बिल पुर्जा मगरको ‘भञ्ज्याङमा बस्दा’बोलको सालैजो गीत बजारमा आएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा घर भई हाल बेलायतमा बस्दै आएका पुर्जाको शब्द सिर्जनामा तयार गरिएको सो गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । मौलीक भाकाको सो गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाईजा... पुरा पढ्नुहोस