प्रवास
मोना जापानको अध्यक्षमा दिपक कार्की चयन, १३ बूँदे घोषणापत्र जारी गर्दै अधिवेशन सम्पन्न (फाेटाे फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, ८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौं अधिवेशनबाट १३ बुँदे घोषणापत्र जारी गर्दै आईतवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षद्वयमा देवेन्द्र भण्डारी र दिल केसी,... पुरा पढ्नुहोस
“जन्ती र मलामी” बजारमा अाएपछी……………. (भिडियाे सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- ३० बैशाख २०७५, आईतवार
https://www.youtube.com/watch?v=ngQ9rRvKTt0 दोहा कतार । नेपाली साँगितिक जगतमा म्याग्दीको अलग पहिचान र छाप छ । यहि क्षेत्रमा आफनो छुटै स्थान बनाउन सफल गायक हुन राजन भुजेल बिस्वकर्मा। म्याग्दी जिल्लाको राखु पिप्लेमा जन्मिएका भुजेल ब्यबसाय संगै गित सङ्गीतको क्षेत्रमा सक्रिय कर्म गरि रहेका छन ।२०५१ सालमा पहिलाे गित रेकर्डिङ गरेर सांगीतिक पाइला अघि... पुरा पढ्नुहोस
मोना युएईको दोस्रो अधिवेशन जुलाईमा
- 6 बर्ष, 11 महिना अगाडि
- ३० बैशाख २०७५, आईतवार
आबुधावी/यूएई, ३० बैशाख । म्याग्दी प्रवाशी नेपाली संघ (मोना) युएईले मासिक बैठक दुबई स्थित जाबेल पार्कमा सम्पन्न गरेको छ । उक्त बैठकले आगामी जुलाई १३, २०१८ का दिन संस्थाको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्न लागि उप–समितिहरु गठन र अधिवेशनमा प्रमुख अतिथीको लागि मोना आइसिसी को... पुरा पढ्नुहोस
सूचना केन्द्रको इन्टरनेट जडानका लागि मोना यूएईबाट ३० हजार सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- २८ बैशाख २०७५, शुक्रबार
म्याग्दी,२८ बैशाख । सदरमुकाम बेनीको कालीपुल बसपार्कमा स्थापना गरिएको पर्यटन सूचना केन्द्रमा ईन्टरनेट जडानका लागि मोना युएईबाट ३० हजार आर्थिक सहयोग भएको छ । म्याग्दी भ्रमण बर्ष २०७५ लाई लक्षित गरेर जिल्लामा आउने पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले संचालन गरिएको पर्यटन सूचना केन्द्रका लागि शुक्रबार मोना युएई( दुवै) का... पुरा पढ्नुहोस
म्याग्दीको विकासमा रचनात्मक सहयोग गर्छौः मोना युएईका अध्यक्ष कार्की (भिडियो)
- 6 बर्ष, 11 महिना अगाडि
- २४ बैशाख २०७५, सोमबार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियान थालेको छ । त्यहाँ रहेका म्याग्देलीहरुलाई आईपर्ने समस्याहरु समाधानको लागि सामुहिक प्रयास गर्नुको साथै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप संस्थाले विभिन्न कामहरु गर्दै आएको छ । यसै सन्दर्भमा मोना युएईका अध्यक्ष प्रकाश... पुरा पढ्नुहोस
मोना जापानको छैठौँ अधिबेशनको तयारी तिब्र, मे २० मा नयाँ नेतृत्व आउने
- 6 बर्ष, 11 महिना अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौँ अधिबेशन यहि मे २० तारिखमा हुने भएको छ । दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आयोजना हुन लागेको अधिबेशन टोकियोमा हुनेछ । सो अधिवेशनको राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले गर्नुहुनेछ... पुरा पढ्नुहोस
जनसम्पर्क समिति कोरियाको क्षेत्र नम्बर १ को अध्यक्षमा म्याग्दीका बानियाँ
- 6 बर्ष, 11 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी, १२ वैशाख । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । आठ वटै क्षेत्र सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । क्षेत्र नम्बर १ सउलबाट म्याग्दीका लोक बानियाँ सहित १५ सदस्यीय कार्यसमिति निर्वा्चित भएका छन् । क्षेत्र नम्बर २ ओइजम्बुबाट लक्ष्मण कार्कीको... पुरा पढ्नुहोस
मलेसियामा ज्यान गुमाएका रुमका दुई यूवाको परिवारलाई पौडेल र भण्डारीद्धारा सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
म्याग्दी, ११ बैशाख । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमका दुई युवाको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत चैत्रमा मलेसियामा ज्यान गुमाएका २८ वर्षिय धर्मलाल रोका र २२ बर्षिय बृद्धि बहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकम घर भई... पुरा पढ्नुहोस
प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’
- 6 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस
कतारमा हुन लागेकाे नयाँ बर्ष धमाका २०७५ को तयारि पुरा
- 7 बर्ष अगाडि
- ६ बैशाख २०७५, बिहीबार
दोहा कतार । नुवाकोट सेवा समाज कतारको आयोजनमा भोलि सम्पन्न हुन् लागिरहेको नयाँ बर्ष धमाका २०७५ को तयारि पुरा भएको छ । "बृद्धाश्रम तथा शारीरिक अपाङ्गहरुको सहयोगार्थ" आयोजना गर्न लागिएको उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति राख्नको लागि नेपालबाट गायक तथा संगीतकार रुपक डोटेल, लोक लोक पप गायक मदन थापा र... पुरा पढ्नुहोस