धौलागिरी
चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय गन्तब्य स्थल बनाउन महायज्ञ
- 6 बर्ष, 23 दिन अगाडि
- २ पुष २०७५, सोमबार
मल्लाज २ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले सोमबार देखि शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञ सुरु भएको छ ।पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले चन्द्रेश्वर शिवालयको विकासका लागि समुदायले गरेको प्रयासलाई पालिकाको... पुरा पढ्नुहोस
सिर्जनशील लेखक घायलश्री “साहित्यश्री” बाट सम्मान
- 6 बर्ष, 24 दिन अगाडि
- १ पुष २०७५, आईतवार
म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री भारतमा सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएको भन्दै घायलश्रीलाई सम्मान गरेको हो । पर्वत घर भएपनी म्याग्दीमा रहेर बिगत केही समय देखि निरन्तर साहित्यका बिबिध... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?
- 6 बर्ष, 27 दिन अगाडि
- २७ मंसिर २०७५, बिहीबार
सन्दीप खत्री मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका... पुरा पढ्नुहोस
बिजुली बलेपछि उपल्लो मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउपालिकामा खुसीयाली
- 6 बर्ष, 1 महिना अगाडि
- १५ मंसिर २०७५, शनिबार
ठिनी ९ मुस्ताङ० १५ मङसिर । हिमाल पारीको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने घमी, साङबोचे, घिलीङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रिय प्रशारण लाइनको विद्युत... पुरा पढ्नुहोस
हिमचितुवा संरक्षण अभियान
- 6 बर्ष, 1 महिना अगाडि
- ११ मंसिर २०७५, मंगलवार
ठिनी, ११ मङ्सिर । मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो । रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सीको आर्थिक सहयोगमा र... पुरा पढ्नुहोस
मुक्तिनाथमा बेवारीसे शव भेटियो
- 6 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
बेनी ९ मङसिर । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथको पुराङमा आइतबार एक पुरुषको बेवारीसे शव भेटिएको छ । पुराङ गाउँ नजिकै पर्ने छंगुर खोलाको किनारमा अन्दाजी २८÷३० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गहुँगोरो वर्ण, मझौला कद, छोटो कपाल, अन्दाजी पाँच फिट पाँच... पुरा पढ्नुहोस
टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा
- 6 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
बेनी ९ मङसिर । जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् ।गाईभैसीको आहराका लागि घाँस भण्डारण गरेर राखिएको टौवामा एक पछि अर्को गर्दै नियोजित रुपमा आगोलागी हुन थालेपछि कृषकहरु त्रसीत भएका हुन् । केही दिनअघि मोहनचोकमा लक्ष्मी मल्लको... पुरा पढ्नुहोस
जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- ३ मंसिर २०७५, सोमबार
सन्दीप खत्री नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको... पुरा पढ्नुहोस
मुस्ताङमा पर्यटकको घुइँचो
- 6 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७५, बुधबार
बेनी, ७ कात्तिक । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा दशै– तिहारको विचमा पर्यटकको ओइरो बढेको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकले म्याग्दीको सदरमुकाम बेनी र बेनी– जोमसोम अन्तरर्गत तातोपानी, घासाँ र जोमसोमसम्मका होटल तथा लज भरिभराउ भएका छन् । बेनीका ५० भन्दा बढी होटल र मुस्ताङका २ सय... पुरा पढ्नुहोस
लोप्रे गाउँको म्युजिक भिडीयो
- 6 बर्ष, 2 महिना अगाडि
- ५ कार्तिक २०७५, सोमबार
बेनी ५ कात्तिक । जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत... पुरा पढ्नुहोस